© 2024
बाजुरा: बाजुरा जिल्लामा १९ घण्टादेखि अबराेध भएकाे इन्टरनेट सेवा संचालनमा आएकाे छ । द्धारी नजिकै राष्ट्रिय प्रसारण लाईन अन्तरगत विद्युतको पोलसंगै विस्तार गरिएको तारमा आगलागी भएपछि जिल्लामा एनटी फाइवरको इन्टरनेट सेवा अवरुद्ध भएकाे हाे ।
बाजुरा ः बुढीगंगा नगरपालिका सुशासनयुक्त पालिकाको रुपमा अघि बढेको छ । जनताप्रति जवाफदेही, उत्तरदायी र कर्तव्यनिष्ठ भएर वडामा सार्वजनिक सुनुवाइ गरिरहेको छ । जनताका अभिलाषा र जनताका गुनासा सुन्नका लागि नगर सरकारको सिंगो टिम र वडाको टिम
बाजुरा: माध्यमिक शिक्षा परीक्षा (एसइई) मंगलबाट सम्पन्न भएको छ। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका अनुसार देशभरका दुई हजार ७९ परीक्षा केन्द्रमा यही चैत ७ गतेबाट सुरु भएको परीक्षा सम्पन्न भएको हो। परीक्षा नियन्त्रण
बाजुरा: नेकपा एकिकृत समाजवादी बाजुरा जिल्ला कमिटी सचिवालय सदस्य मान बहादुर कार्की एमालेमा फर्किएका छन् । नेकपा पार्टी विभाजनका बेला एकिकृत समाजवादीमा लागेका नेता कार्की पुनः एमालेमै फर्किएका हुन् । मंगलवार नेकपा एमाले जिल्ला कमिटी
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा रहेको बाजुरा क्याम्पसको स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) निर्वाचन २०८१ बाट निर्वाचित सम्पुर्ण पदाधिकारीहरुलाई बधाई शुभकामना कार्यक्रमकाे आयाेजना गरिएको छ । बाजुरा क्याम्पसको आयोजनामा बधाई शुभकामना कार्यक्रम गरिएको हो । सुदुरपश्चिम बिश्वबिद्यालय अन्तरगत
बाजुरा: नेपाल उत्पीडित जातीय मुक्ति समाज बाजुराको पाँचौं जिल्ला अधिवेशन सदरमुकाम मार्तडीमा सम्पन्न भएकाे छ । “जातीय भेदभाव तथा छुवाछूत अन्त्य गर्न राष्ट्रिय नीति निर्माण गरौं, समानुपातिक समावेशी प्रतिनिधित्वको संवैधानिक अधिकार सुनिश्चित गरौं” भन्ने मुल नाराका
बाजुरा: नेकपा एमाले बाजुराले जिल्लास्तरीय जनजागरण कार्यक्रम अन्तरगत शक्ति प्रदर्शन गरको छ । मोटरसाईकल र्याली, लाईभ देउडा लगायत बिभिन्न कार्यक्रम गर्दै अभियान गरिएको हो । सदरमुकाम मार्तडीको तुफान डाडाबाट सुरु भएको र्याली खुलामन्चमा कोडसभामा परिणत गरिएको
बाजुरा : सञ्चार कर्ममा खटिएका पत्रकारको हत्या भएको भन्दै घटनाको अनुसन्धान गरी तत्काल दोषिलाई कारवाहीको माग गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाइएको छ । सोमवार नेपाल पत्रकार महासंघ बाजुराले प्रमुख जिल्ला मार्फत प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएको
बाजुरा: सुदूरपश्चिम विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अन्तर्गत बाजुरा क्याम्पसमा सर्वसम्मत नेतृत्व चयन भएको छ । सोमवारका लागि उम्मेदवारको मनोनय दर्ता तोकिएकोमा बाजुरा क्याम्पसका विद्यार्थी संगठनहरुले एकआपसमा भागबण्डा गरेसँगै नेतृत्व सर्वसम्मत चयन भएको हो ।
धनगढीः प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेशको इन्चार्जमा दिलबहादुर छत्याल चयन भएका छन्। विराटनगरमा यही चैत्र ११ गते सम्पन्न १०औं महाधिवेशनबाट छत्याल प्रदेशको इन्चार्जमा सर्वसम्मत चयन भएका हुन्। दुई दशक बढी समयदेखि पत्रकारीतामा सक्रिय उनी प्रेस चौतारीका