८ असार २०८३, सोमबार
   बाजुरा सन्देश
बाजुराकी परोपकारी चेली 

नेपाली माटोले अनेक उपकारी नारीहरु जन्माएको छ। त्यस्तै एक उल्लेखनीय उपकारी नारी हुन् - कृष्णचन्द्र देवी सिंह राणा। कृष्णचन्द्र देवी सिंह राणाको जन्म विक्रम संवत् १९८० चैत्र ३० गते बाजुराको कुडिकोटमा भएको थियो। उनी तत्कालीन

बाजुरामा भोलिदेखि ४ दिनसम्म दैनिक पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने

बाजुरा: बाजुरा जिल्लामा मंगलवार देखि दैनिक पाँच घण्टा राष्ट्रिय प्रशारण लाइनको विद्युत सेवा अवरुद्ध हुने भएको छ । भोलि अर्थात कात्र्तिक १८ गतेदेखि २१ गतेसम्म प्रत्येक दिन बिहान पाँच घण्टा विद्युत सेवा अवरुद्ध हुने भएको

बाजुरामा रगत संकट तत्काल समाधान नभए सडकमा उत्रिने युवा संघ र अनेरास्ववियुकाे चेतावनी

बाजुरा : बाजुरा जिल्लामा रगतको निरन्तर अभावका कारण आम नागरिकको जीवन जोखिममा परेको भन्दै अनेरास्ववियु र राष्ट्रिय युवा संघ नेपाल, जिल्ला समिति बाजुराले प्रमुख जिल्ला अधिकारीलाई संयुक्त ज्ञापनपत्र बुझाएका छन् । युवासंगठनहरूले जिल्ला अस्पताल र नेपाल

खाली हुनथाले बाजुराका गाउँबस्ती

बाजुरा: दसैँ तिहार सकिएसँगै बाजुराका अधिकाशं गाउँ बस्ती पनि खाली हुन थालेका छन्। भारतको नौकरी गर्दै आएका यहाँका स्थानीय दसैँ तिहार मनाउँन घर आएकाहरु दसैँ तिहार सकिएसँगै फेरि नौकरी गर्न भारतमा जान सुरु गरेपछि यहाँका गाउँ

बस दुर्घटनामा परी घाइते भएका एककाे उपचारका क्रममा मृत्यु

बाजुरा: शनिबार बस दुर्घटनामा परी घाइते भएका बसका सह–चालकको उपचारका क्रममा मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परी घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको

५ महिनापछि मार्तडी–कोल्टी बस सेवा पुनः सुचारु

बाजुरा: बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वीउत्तरी भेगको कोल्टीसम्म मंगलवारबाट पुनः बस सेवा सुचारु भएको छ । बर्षात सुरु भएसँगै असारको पहिलो सातादेखि रोकिएको बस सेवा पुनः सुचारु भएको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले

करारका कर्मचारी हट्दा बुढीगंगामा बन्द भए सात स्वास्थ्य संस्था

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाले ठूलो संख्यामा करार र ज्यालादारीतर्फका कर्मचारीहरूलाई हटाएपछी सात स्वास्थ्यचाैकी बन्द भएका छन्। स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हटाउने निर्णय स‌गै सात स्वास्थ्य संस्था बन्द भएका हुन ।  नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अम्कोट,

बाजुरामा २ सय ३१ जना नयाँ मतदाता थपिए

बाजुरा: बाजुरामा २ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार २०८२ असोज १० देखि कात्र्तिक २ गतेसम्म २ सय ३१ जना नयाँ मतदाता थपिएका हुन् । जिल्लामा करिब २२ दिनको

तिहार बिदामा पनि बाजुरा जिल्ला अदालत खुल्ने

बाजुरा: जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने भएको हो । यस वर्षको भाइटीका कात्तिक ६ गते छ । उक्त अवधिमा

राति ९ बजेपछि देउसीभैलो नखेल्न जिल्ला प्रशासन कार्यालय बाजुराको आग्रह

बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले देउसीभैलो जस्ता कार्यक्रम सञ्चालन गर्दा व्यवस्थित एवं मर्यादित तरिकाले राति ९ बजेसम्म मात्र गर्न गराउन आग्रह गरेको छ । आइतवार शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना सहित एक

Archives

Archives

Archives

ताजा समाचार

Archives