१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाह सम्बन्धि समन्वय बैठक सम्पन्न

बाजुरा: बडीमालिका नगरपालिकामा “सशक्त महिला, समृद्ध नेपाल” अभियान अन्तर्गत बाल संवेदनशील तथा लैङ्गिक उत्तरदायी सेवा प्रवाहको लागि स्थानीय सरकार र सरोकारवालाहरूको भूमिका सम्बन्धी पैरवी तथा समन्वय बैठक आज बाजुराको बडीमालिका नगरपालिका कार्यालयमा सम्पन्न भएको छ।

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा बुढीगंगा बन्यो सुदूरपश्चिमकै दोस्रो

बाजुरा:आर्थिक बर्ष २०८०।०८१ को स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को नतिजा सार्वजनिक भएको छ । शुक्रवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक कार्यक्रमविच स्वमूल्याङ्कनको अन्तिम नतिजा सार्वजनिक गरेको हो । लिजाको नतिजा अनुसार

आज हरितालिका तीज, महादेवको पूजाआराधना गरी मनाइँदै

आज भाद्र शुक्ल तृतीयाका दिन हिन्दु महिलाहरू हरितालिका तीज पर्व मनाउँदै छन्। यो दिन देवादिदेव महादेवको पूजाआराधना गरी व्रत बस्ने परम्परा रहिआएको छ। आजको दिन पशुपतिनाथ लगायत देशभरका शिवालयहरूमा भक्तजनहरूको घुइँचो लाग्ने गर्दछ । आजको

अख्तियारमा बाजुराका १ सय ९५ उजुरी

बाजुरा: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुदूरपश्चिममा ६४ वटा उजुरीमाथि विस्तृत अनुसन्धान सुरु गरेको छ। महेन्द्रनगरमा रहेको अख्तियारको क्षेत्रीय कार्यालयले सुदूरपश्मिचमा विभिन्न उजुरीमाथि छानविन गरी विस्तृत अनुसन्धान सुरु गरेको हो। आयोगको कञ्चनपुर कार्यालयका सूचना अधिकारी चेतराज

बाजुराकाे बुढीगंगा नदिमा माछा मार्न गएका एक युवककाे खोलाले बगाएर मृत्यु

बाजुरा: बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको छ ।माछा मार्न गएका महतलाइृ बुढिगंगा नदिमा बगरेर मृत्यू भएकाे हाे । माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्किपछी

बाजुराका सिडियाे पाध्याकाे गृह मन्त्रालयमा सरुवा

बाजुरा:  बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याकाे सरुवा भएका छन्  । पाध्यालाई गृह मन्त्रालयमा सरुवा गरिएकाे मन्त्रालयलले जनाएकाे छ । त्यसै गरी बाजुरामा जिल्ला प्रशासन कार्यालय पर्वतमा सहायक प्रमुख जिल्ला अधिकारीकाे रुपमा कार्यरत रहेका गणेश

लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनसम्बन्धी तालिम सुरू

बाजुरा: लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धन गर्ने उद्देश्यका साथ बाजुराको सदरमुकाम मार्तडीमा दुई दिने तालिम सुरू भएको छ।समाजमा "लैङ्गिक उत्तरदायी र समावेशी शासन प्रवर्धनका लागि सामाजिक उत्तरदायित्वसम्बन्धी तालिम" संचालन गरिएकाे हाे । सदरमुकाम मार्तडीमा

सुदूरपश्चिममा आज ओल्के पर्व मनाइदै, प्रदेशभरि सार्वजनिक बिदा

बाजुरा: बाजुरा लगायत सुदूरपश्चिम प्रदेशमा आज ओल्के पर्व (त्यार) मनाइदैछ । भदौं १ गतेलाई डोटेली संस्कृतिको मौलिक पर्व ओल्के ‘त्यार’ को रुपमा मनाइने चलन रहेको छ । वर्षा याममा दैवी–प्रकोपबाट बाँचिएको खुशीयालीमा हरियो सागपात दिएर

बाजुराका किसानलाई काचो स्याउ नटिप्न आग्रह

बाजुरा: बाजुराको पूर्वोत्तर क्षेत्रको कर्णालीपारिमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकामा किसानलाई काँचो स्याउ नटिप्न आग्रह गरिएको छ। सुदूरपश्चिमको स्वामीकार्तिक खापर गाउँपालिकामा स्याउ निकै उत्पादन हुने गरेको छ। यहाँको स्याउ भदौको अन्तिममा पाक्ने गर्छ। यहाँका किसानले भने

गौमुलद्धारा गाउँमै गएर सामाजिक सुरक्षा लाभग्राहीको विवरण अध्यावधिक

सुशिल राेकाया: बाजुराको गौमुल गाउँपालिकाले दोहोरो सुविधा लिनेको लगत कट्टा गर्न सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीको विवरण अध्यावधिकका लागि टोलटोलमा गएर अभियान चलाएको छ । गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको विवरण अध्यावधिक गर्न

ताजा समाचार