१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
राष्ट्रिय युवा संघ नेपालले थाल्यो “एक युवा, पाँच बिरुवा” वृक्षारोपण अभियान

बाजुरा: राष्ट्रिय युवा संघ नेपालले “एक युवा, पाँच बिरुवा” नारासहित एक महिने वृक्षारोपण अभियान सञ्चालन गरेको छ । सोही अभियानलाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले पनि वृक्षारोपण कार्यक्रम गरेको छ । शनिवार

बडीमालिका ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीममा

बाजुरा: बडीमालिका नगरपालिका वडा न ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीमा परेको छ । बर्षायामको निरन्तर बर्षासंगै गाउँको मुनितर्फ पहिरो बग्न थालेको हो । बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको नेतृत्वमा गएको टोलीले ७

बाजुराका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदै

बाजुरा: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरेको छ। साे सरुवा अन्तरगत बाजुराका ३ स्थानिय तह पनि परेका छन । जसमा बडीमालिका नगरपालिका त्रिबेणी नगरपालिका

बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ

बाजुराः बाजुरामा दुई युवक चरेस र खैरो हेरोइनसहित पक्राउ परेका छन्। गए राति १० बजे बाजुराको बडिमालिका नगरपालिका–८ मार्तडी बजार नजिक प्रहरीले दुई जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा बडिमालिका–९ का २७ वर्षीय लक्ष्मण विक र

बाजुराका सिडिओ पाध्याको बाजागाजासहित बिदाइ

बाजुरा: बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको बाजागाजासहित भव्य बिदाइ गरिएको छ । करिब एक बर्ष जिल्लामा बसेका सिडिओ पाध्याको जिल्लाबासीले बाजागाजासहित बिदाइ गरेको हुन् । २०८१ असोज १३ गते प्रमुख जिल्ला अधिकारी पाध्याको गृह

बाजुराकाे काेल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको तयारी

बाजुरा: सरकारले बाजुराकाे पूर्वीउत्तरी भेग काेल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने तयारी गरेकाे छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले बाजुरासहित २३ जिल्लामा इलाका प्रशासन स्थापना गर्ने गृह मन्त्रालयको प्रस्ताव स्वीकृत गर्दै मन्त्रिपरिषदको प्रशासन समितिमा पठाएको

हिमालीमा बाढीबाट ७ करोड बढीको क्षेती

बाजुरा: बाजुराको हिमाली गाउँपालिका १ मा आएको बाढिलले ७ करोड बढीको क्षेती पुर्‍याएको छ । साउन २८ गते साझँ बिच्छ्याको बामुखोलाको पाटनबाट आएको बाढीले ७ करोड १३ लाख बराबरको क्षेती गरेको हो । विभिन्न पूर्वाधार तथा

बाजुराको पादुका मन्दिरमा दलित महिलालाई पुजा गर्न निषेध

बाजुरा: जिल्लाको बुढीनन्दा नगरपालिका, हिमाली, जगन्नाथ र स्वामीकार्तिक खापर गाउपालकको बिचमा रहेको पादुका त्रिबेणी धाममा दलित महिलालाई पुजामा रोक लगाएको छ । रेडीयो अपि एफएममा कार्यरत संचारकर्मी समेत रहेकी स्वामीकार्तिक खापर गाउपालिका ३ की रमिता

पहाडमा फैलियाे डेङ्गी, बाजुरामा १८ जना सङ्क्रमित

बाजुरा: सुदूरपश्चिम प्रदेशमा पछिल्लो आठ महिनामा दुईसय ८८ जनामा डेङ्गी सङ्क्रमण भएको छ । स्वास्थ्य निर्देशनालय दिपायलले यस अवधिमा सङ्क्रमितमध्ये सबैभन्दा बढी कैलालीमा ६५ जना, अछाममा ४१ र कञ्चनपुरमा ३२ जना सङ्क्रमित भएको जनाएको छ ।

बाजुराको कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु

बाजुरा: बाजुराको पूर्वीउत्तरी भेग कोल्टीमा राष्ट्रिय परिचयपत्र विवरण संकलन कार्य सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले त्याँहाका ४ वटा स्थानीय तहका नागरिकहरुको सहजताका लागि सेवा सुरु गरेको हो । बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी

ताजा समाचार