© 2024
सुशिल राेकाया: गौमुल गाउँपालिकामा वैदेशिक रोजगारीबाट फर्किएका व्यक्तिहरूका लागि एक विशेष अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत गाउँपालिकाको केन्द्र घटमुनामा सोमबार उक्त कार्यक्रम आयोजना गरिएको हो। वैदेशिक रोजगारीबाट फर्किएका स्थानीय युवाहरूलाई
सुशिल राेकाया: “बाजुरा जिल्लाको दुर्गम उत्तरी भेगमा अवस्थित कुन्ना–कोल्टी क्षेत्र लामो समयदेखि भौगोलिक कठिनाइ र सीमित पहुँचका कारण पछाडि पारिँदै आएको क्षेत्र हो।” बाजुरा जिल्लाको दुर्गम भूगोल बुढीनन्दा नगरपालिका र कुन्ना–कोल्टी क्षेत्रका नागरिकका आवश्यकता, समस्या
सुशिल राेकाया: दुर्गम हिमाली क्षेत्रका बालबालिकालाई गुणस्तरीय शिक्षामा समान पहुँच सुनिश्चित गर्ने उद्देश्यले गौमुल गाउँपालिकामा सञ्चालन भइरहेको “बालबालिकाका लागि शैक्षिक न्याय तथा समान अवसर परियोजना”को सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । मानव संसाधन केन्द्र
सुशिल राेकाया: माघे सङ्क्रान्ति नेपाली समाजमा विविध सांस्कृतिक, धार्मिक र सामाजिक महत्व बोकेको पर्वका रूपमा मनाइँदै आएको छ। प्रत्येक वर्ष माघ १ गते मनाइने यो पर्व सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने दिनका रूपमा
बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित बडीमालिका नगरपालिकाको चौथो नगरसभाको १८ औं अधिवेशनबाट ८ वटा विधेयक तथा कार्यविधि पारित भएका छन् । नगरपालिकाको समग्र शासन प्रणाली, सेवा प्रवाह, आर्थिक व्यवस्थापन र शहरी विकासलाई व्यवस्थित बनाउने महत्वपूर्ण
बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले २०८२ माघ १५ गतेभित्र हातहतियार बुझाउन निर्देशन दिएको छ । मंगलबार प्रशासनले एक सूचना जारी गर्दै जिल्लाभित्र ईजाजत प्राप्त गरी वा नगरी व्यक्तिगत रुपमा राखिएका विभिन्न किसिमका भरुवा बन्दुक सहित
बाजुरा: जिल्ला प्रहरी कार्यालय बाजुराले खैरो हेरोइन र गाँजा समेत मुद्दामा फरार एक जना पक्राउ गरेको छ । जिल्ला अदालत बाजुराको मिति २०८२ वैशाख १६ गतेको फैसलाले लागू औषध खैरो हेरोइन र गाँजा समेत मुद्दामा
बाजुरा : जिल्लामा पहिलो पटक जिल्ला स्तरिय न्यायिक सम्मेलन आयोजना गर्ने तयारी सुरु गरिएको छ । सम्मेलन तयारीका सम्बन्धमा नौ वटै स्थानीय तहका उपप्रमुख र उपाध्यक्षहरुले मार्तडीमा छलफल गरेका छन् । न्याय सम्पादनको अवस्था, उपलब्धी
बाजुरा : सदरमुकाम मार्तडीमा सञ्चालित दुध डेरी तथा मासु पसलहरूको अनुगमन गरिएको छ । बडीमालिका नगरपालिकाका उपप्रमुख नन्दा थापाको नेतृत्वमा अनुगमन गरिएको हो । अनुगमनका क्रममा दुध डेरी र मासु पसलहरूको सरसफाइ, व्यवस्थापन र कानुनी प्रक्रिया
बाजुरा : जगन्नाथ गाउँपालिकामा पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । पालिका केन्द्र जुड्डिमा सुरु भएको प्रतियोगितामा पालिकाभरिका ६ वटा विद्यालयका ३ सयभन्दा बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको छ । तीन दिनसम्म