© 2024
बाजुरा —बाजुराका दुई जना पत्रकार सम्मानित भएका छन् । प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराले आफ्नो २७ औं स्थापना दिवसको अवसरमा दुई जना क्रियासिल पत्रकारलाई सम्मान गरेको हो । मंगलबार प्रेस चौतारीले स्थापना दिवसको अवसरमा
बाजुरा—प्रेस चौतारी नेपाल जिल्ला शाखामा सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ । मंगलवार जिल्ला सदरमुकाम मार्तडीमा प्रेस चौतारी नेपाल जिल्ला शाखा बाजुराको २७ औं स्थापना दिवससँगै छैटौं जिल्ला अधिवेशनको उद्घाटन पछि बन्द सत्रबाट सर्वसम्मत नेतृत्व
सुदूरपश्चिम प्रदेशमा एक लाख ५१ हजार २९१ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ। प्रदेशका सबै नौ जिल्लामा यही माघ २२ देखि २८ गतेसम्म सञ्चालन हुने खोप अभियानका क्रममा सो सङ्ख्यामा किशोरीलाई खोप
इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल
बाजुरा ःशैक्षिक गुणस्तर सुधारका लागि माध्यामिक, निम्न माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मावि, निमावि र आधारभूत विद्यालयका प्रधानाध्यापकसंग अभिमुखीकरणको आयोजना गरिएको सामाजिक विकास कार्यालय
बाजुरा ः नेकपा (एमाले) बडीमालिका नगर कमिटीले अनुदानको नुन विक्रीलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको ध्यानाकर्षण गराएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्लामा नुन लिन पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरेर विक्री वितरण
बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय
बाजुरा: बडिमालिका नगरपालिका क्षेत्रमा रहेका ठुला पुर्बाधारका योजनाहरु समयमै सम्पन्न गर्न बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले ध्यानाकर्षण गराएका छन । लामो समयदेखी अलपत्र रहेका योजनाहरु सम्झौता भएको मिति सकिए पनि काम सम्पन्न नभएको भन्दै सम्बन्धीत
बाजुरा: बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिले आइतवार एक सूचना जारी गर्दै जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गतेदखि
बाजुरा: बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अंगपानीका लोकेन्द्र रोकयाको घरमा आइतवार आगलागी भएको प्रहरीले जनाएको छ। लोकेन्द्रको घरमा डेरा गरि बस्दै आएका त्रिवेणी नगरपालिका–१ भुकातोला घर भएका शेर बहादुर रावलको कोठामा