८ असार २०८३, सोमबार
   बाजुरा सन्देश
बाजुराका निजामती कर्मचारीले प्रजिअमार्फत सभामुखलाई बुझाए ज्ञापन पत्र

बाजुरा: निजामती कर्मचारीहरुका संगठनहरुले तत्काल संघीय निजामती सेवा ऐन जारीको माग गर्दैै सभामुखलाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका छन् । सोमवार नेपाल निजामती कर्मचारी युनियन, संगठन, नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन तथा एकिकृत सरकारी कर्मचारी संगठन

मतदाता नामावली अद्यावधिक निर्वाचन कार्यालय बाजुराकाे अनुराेध

बाजुरा: निर्वाचन कार्यालय बाजुराले मतदाता नामावली अद्यावधिकका लागि सार्वजिनक सुचना जारी गरेकाे छ ।  कार्यक्रमलाई सफल बनाउन सम्पूर्ण सरोकारवाला र मतदातामा अनुरोध गरेको छ। त्यस कार्यक्रमका लागि अनलाइन मार्फत निवेदन पेस गर्न वा सम्बन्धित निर्वाचन

बाजुराका बाढीपहिरो पीडितहरुको तेस्रो किस्ता रकम भुक्तानी हुँदै

बाजुरा: बाजुराका पाँच सय बढी बाढीपहिरो पीडितहरुले करिब ५ बर्षपछि अन्तिम तेस्रो किस्ता सम्मको रकम पाउने भएका छन् । आइतवार बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले २०७७ सालदेखिका मनसुनजन्य विपद्बाट पीडितहरुको अन्तिम किस्तासम्मको रकम भुक्तानी दिने

नेकपा एमाले बाजुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

बाजुरा: नेकपा एमाले बाजुराले कम्युनिष्ट पार्टीेको ७६ औं स्थापना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ । जिल्ला अस्पताल बाजुरामा रहेका बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे बिरामीहरुलाई फलफुल बितरण गरि आज स्थापना दिवस

प्रेस युनियन बाजुराले गर्याे नयाँ बर्षकाे पात्राेसंगै कार्यालय स्थापना

बाजुरा: नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुराले कार्यालय स्थापना गरेको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा बाजुुराले बाजुरा शाखा स्थापनाकाे करिब २० बर्षपछी कार्यालय स्थापना गरेको हो । कार्यालयकाे उद्घाटन नेपाली काँग्रेस बाजुराका पुर्वपार्टी सभापती

माननिय पदम गिरी ज्यु बाजुराकाे शैक्षिक क्षेत्रलाइ बिषेश हेरिदिनुहाेला

नेकपा केन्द्रीय सदस्य तथा नेपाल सरकारका पूर्व कानुन तथा स्वास्थ्य मन्त्री पदम गिरीज्यूको बाजुरा आगमन स्वागत योग्य विषय हो। उहाँले जिल्लाका बाजुरा क्याम्पसमा पुगी भ्रमण गर्नु भयो भन्ने खबरले केही हदसम्म खुशी लाग्यो। आज बाजुराका

बाजुराको विकासमा तीनै तहका सरकारले गम्भिर रुपमा लिनुपर्छः पुर्वमन्त्री गिरी

बाजुरा: नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री पदम गिरीले बाजुराको विकासका लागि तीन वटै तहका सरकारले गम्भिर रुपमा लिनुपर्ने बताएका छन् । शनिवार मार्तडी बडीमालिका नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै सांसद गिरीले यस्तो बताएका हुन्

बुढीगंगा ६ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

बाजुरा : बुढीगंगा नगरपालिकाले यतिबेला वडा स्तरका सार्वजनिक सुनुवाई कार्यक्रम गरिरहेको छ । पालिकाले सम्पादन गर्ने कामको समीक्षा र आगामी योजना बारे जानकारी लिने गरी कार्यक्रम आयोजना गर्ने गरिएको नगर प्रमुख रामबहादुर बाँनीयाले जानकारी दिएका

कारागार बाजुुरामा निशुल्क स्वास्थ्य शिविर संचालन

बाजुरा: जिल्ला कारागार बाजुरामा निशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ । स्वास्थ्य निदेर्शनालय डोटीको आयोजना तथा जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वय र जिल्ला अस्पताल बाजुराको सहयोगमा निशुल्क शिविर संचालन गरिएको हो । जिल्ला कारागारमा रहेको

२०८२ सालमा कति छ सार्वजनिक बिदा ? (महिनाअनुसारको सूची)

काठमाडौं : नयाँ वर्ष २०८२ सालमा ८८ दिन सार्वजनिक बिदा हुने छ । नेपालमा राजपत्रमा प्रकाशित सूचना अनुसार २०८२ सालमा ५२ वटा शनिबार र थप ३६ दिन देशभर चाडपर्व एवम् दिवसका बिदा हुने छन् । दशैंमा

Archives

Archives

Archives

ताजा समाचार

Archives