
बाजुरा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा बैशाख २४ गते देखी गर्ने भएको छ । गाउँपालिकाले सार्बजनिक सुचना जारी गर्दै कक्षा ५ र ८ को ग्रेडबृद्धि परिक्षा २४ गते देखी २७ गते सम्म संचालन हुने जनाएको छ ।
प्रकाशित मिति: २३ बैशाख २०८२, मंगलवार