४ जेष्ठ २०८२, शुक्रबार

बडीमालिका नगरपालिकाकाे कक्षा ८ को ग्रेड वृद्धि परीक्षा तालिका सार्वजनिक


बाजुरा: बडिमालिका नगरपालिकाकाे कक्षा ८ को ग्रेड वृद्धि परीक्षाको  समय तालिका सार्वजनिक गरेकाे छ ।   बडिमालिका नगरपालिकाले कक्षा ८ काे  नगर परिक्षा  २५ गते देखी गर्ने गरि परिक्षा तालिका सार्वजनिक गरेकाे हाे ।

May be an image of ticket stub and text


प्रकाशित मिति: २४ बैशाख २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार