८ असार २०८३, सोमबार
   बाजुरा सन्देश
चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सुरु

बाजुरा: स्वर्गिय बिद्यार्थी नेता चेतनदिप ऐडीको सम्झनमा स्थापना गरिएको चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभा सुरु भएको छ ।बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच साधारण सभा सुरु भएको हो । चेतनदिप ऐडी

नेकपा एमाले बाजुराले मनायो मदन भण्डारी र जीवराज आश्रित स्मृति कार्यक्रम

बाजुरा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको आयोजनामा मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा विशेष कार्यक्रम गरेकाे छ।  कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य  तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला अध्यक्ष लाल बहादुर ओली, जिल्लाका

बालबालिकाको भविष्यबारे अभिभावकलाई सचेत पार्दै बालविकास मावि

सुशील राेकाया: बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ३ मा रहेको बालबिकास माबिले अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिध्यालय सेवाक्षेत्र भित्र रहेका प्रत्येक गाउँ तथा टोलहरूमा शिक्षक बिध्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका

बाजुरा क्याम्पस स्ववियुद्धारा नयाँ बर्षको भित्तेपात्रो विमोचन

बाजुरा: स्वतन्त्र विद्यार्थी युनियन बाजुरा क्याम्पसले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रवार स्ववियु कमिटीले बाजुरा क्याम्पसमा आयोजना गरेको एक औपचारिक कार्यक्रमविच भित्तेपात्रो विमोचन गरिएको हो । स्ववियु बाजुराका अध्यक्ष लक्ष्मण रोकायाले नयाँ बर्ष

बाजुराकाे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा:  जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा पर्ने कर्णाली करिडोरमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा चालक सहित ६ जना यात्रु घाइते भएका छन् । कोल्टीबाट धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्बरको जीप अनियन्त्रित

बडिमालिका नगरपालिकाद्वारा बृहत् कृषिमेला तथा प्रदर्शनी

बाजुरा: बडिमालिका नगरपालिकामा बृहत् कृषि मेला तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन: पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको

बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्

शुसिल राेकाया-- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको बाजुरा क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनले २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम गरेको छ। स्वतन्त्र बिध्यार्थी युनियनको आयोजनामा सञ्चालन भएको कार्यक्रममा भित्ते पात्रोको बिमोचन बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले

बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन गरिएकाे छ । सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका हुन । सो भवन निर्माण गर्नका लागि १० करोड

मेरो मन पनि बुद्ध बनोस्

आज मेरो जन्मदिन , म भाग्यमानी रहेछु आज नैं गौतम बुद्ध भगवानले पनि आँखा खोल्नुभयो थियो आज कै दिन मेरो पनि आँखा खुलेको थियो आज मेरो जन्मदिन विशेष बनेको छ किनकि आज नै बुद्ध भगवान

सुदूरपश्चिमका डिआईजी विकलाई बडीमालिकाद्धारा स्वागत

बाजुरा: सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भ्रखरै आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) डम्वर बहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरिक्षणमा निस्किएका छन् । बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीकाे कमाण्ड सम्हालेका विक जिल्ला प्रहरी

Archives

Archives

Archives

ताजा समाचार

Archives