८ असार २०८२, आईतवार

बाजुराकाे बाम्का बजारमा आगलागी, नियन्त्रण गर्नै सकस


बाजुरा: जिल्लाकाे बुढीगंगा नगरपालिका ६ मा रहेकाे बाम्का बजारमा आगलागी भएकाे छ । आज दिउसाे एकाएक बजारमा आगलागी भएकाे स्थानिय ब्यापारीले बताएका छन । आगलागि के कसरी भयाे भन्ने उल्लेख भएकाे छैन ।

आगलागि सम्बन्धी अन्य बिवरण आउन  बाकी रहेकाे छ । आगलागि नियन्त्रणका लागि प्रहरी र स्थानिय लागी परेका छन । याे समाचार तयार पारुन्जेलसम्म बजारमा लागेकाे आगाे नियन्त्रमा आउन सकेकाे छैन ।


प्रकाशित मिति: २३ जेष्ठ २०८२, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार