४ आश्विन २०८३, आईतवार
   बाजुरा सन्देश
भारतीय गाेदी मिडियाको ‘ढोल पिटाइ’

भारतीय सञ्चारमाध्यमहरूले यो घटनालाई निकै नजिकबाट कभरेज गरिरहेको छ । एनडीटीभी, टीभी नायन भारतवर्षलगायतका केही सञ्चारमाध्यमका रिपोर्टरहरू फिल्डमै आएर रिपोर्टिङ गरिरहेका छन् । तर अन्य अन्तर्राष्ट्रिय मिडियाको तुलनामा भारतीय सञ्चारमाध्यमको कभरेज अलि भिन्न खालको देखिन्छ

बाजुराको सदरमुकाम मार्तडीमा अनिश्चितकालीन कर्फ्यु

बाजुरा: बाजुराको सदरमुकाम मार्तडीमा आज बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश लागू गरिएको

राति १० बजेबाट सुरक्षाको नेतृत्व सेनाले लिने

मंगलबार दिनभरको तनाव साम्य नभएपछि नेपाली सेनाले तत्काल लुटपाट, आगजनी लगायतका कार्य रोक्न आग्रह गरेको छ । सूचनाका बाबजुद यस किमिसका कार्य नरोकिए राति १० बजेबाट नेपाली सेनासहित सबै सुरक्षा संयन्त्र परिचालित हुने समेत भनिएको

स्वामीकार्तिक खापर र बुढीनन्दाले दियो आज शोक बिदा

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले आज शोक बिदा दिएको छ । गाउँपालिकाले एक सूचना जारी गर्दै ‘जेन–जी’ समूहको प्रदर्शनमा ज्यान गुमाएका युवाहरुको शोकमा बिदा दिएको हो । त्यस्तै, जिल्लाको बुढीनन्दा नगरपालिकाले पनि आज शोक बिदा

सुदूरपश्चिमका पूर्व मन्त्री शाहद्वारा सरकारकाे राजीनामा माग

 बाजुरा : नेकपा एमालेका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम प्रदेशका पूर्व मन्त्री प्रकाश शाहले वर्तमान सरकारको शैलीलाई घोर तानाशाही प्रवृत्ति भन्दै आपत्ति जनाएका छन्। पुर्व मन्त्री शाहले सामाजिक स‌जाल फेशबुक मार्फत, “नैतिक र राजनीतिक वैधता गुमिसकेर

काठमाडौंको आन्दोलनमा भएको रक्तपातप्रति शिक्षक संगठन बाजुराद्धारा भर्त्सना

बाजुरा:  देशभर बढ्दो भ्रष्टाचार, अस्थिरता र स्वच्छ शासन व्यवस्थाको मागसहित जेनजी युवाहरूले काठमाडौंसहित विभिन्न स्थानमा गरेको आन्दोलनमा राज्यद्वारा गरिएको बल प्रयोगबाट ठूलो जनधनको क्षति भएकोप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन, जिल्ला कार्य समिति बाजुराले गहिरो दुःख

जेन–जिको बाजुरा सदरमुकाममा आन्दोलन (फाेटाे फिचर)

बाजुरा: देशभर फैलिँदै गएको जेन–जिको आन्दोलनप्रति बाजुराका युवाहरूले ऐक्यवद्धता जनाउँदै सदरमुकाम मार्तडीमा आन्दोलनको सुरुवात गरेका छन । मंगलवार बिहान १० बजेदेखि नेपाल टेलिकम कार्यालय परिसर अगाडिबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन।

जेन–जिको बाजुरा सदरमुकाममा आन्दोलन

बाजुरा:  देशभर फैलिँदै गएको जेन–जिको आन्दोलनप्रति बाजुराका युवाहरूले ऐक्यवद्धता जनाउँदै सदरमुकाम मार्तडीमा आन्दोलनको सुरुवात गरेका छन । मंगलवार बिहान १० बजेदेखि नेपाल टेलिकम कार्यालय परिसर अगाडिबाट शान्तिपूर्ण आन्दोलन सुरु गरेका हुन। सामाजिक सञ्जाल बन्द गरिएको

जेनजी आन्दाेलनप्रति बडीमालिकाका कर्मचारीद्धारा दुख ब्यक्त

बाजुरा--  काठमाडौं लगायत देशका प्रमुख सहरी क्षेत्रमा भएको जेन–जि युवाहरूको प्रदर्शनका क्रममा १९ वर्षीय युवाको ज्यान गएको घटनाप्रति बडीमालिका नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीहरूले गहिरो दुःख प्रकट गरेका छन्। नगरका कर्मचारीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै शोकसन्तप्त

बाजुरामा निजामती सेवा दिवस मनायाे

बाजुरा: बाजुरामा पनि २२ औं निजामती सेवा दिवस मनाईएको छ । निजामती सेवा दिवस २०८२ मनाईएको हो।मुलुकको स्थायी सरकारका रूपमा रहेका निजामती सेवाका कर्मचारीले आज देशभर विभिन्न कार्यक्रमको आयोजना गरी ‘निजामती सेवा दिवस’ मनाउँदै अाएका छन्।

ताजा समाचार