१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
गौमुल गाउँपालिकामा निःशुल्क आँखा शिबिर, १ हजार भन्दा बढीकाे उपचार

बाजुरा: गौमुल गाउँपालिकामा निःशुल्क आँखा परीक्षण  शिविर संचालन गरिएकाे छ  शिबिरमा १ हजारभन्दा बढीले सेवा पाएका छन् । अन्धोपन न्युनीकरण गर्ने उद्देश्य सहीत तीन वटा वडामा सञ्चालन गरिएको शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा

बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो

बाजुरा: जिल्लामा उत्पादन भएको कागती काठमाण्डौमा निर्यात गरिएको छ । बाजुरामा बजार नपाएपछी बाजुराकाे कागती काठमाण्डौ पठाईएको हो । बाजुराको जगन्नाथ गाउँपालिका-३ मनिकाँडाबाट मात्रै ४० कुईन्टल कागती काठमाण्डौं पुगेको छ । जगन्नाथ गाउँपालिका -३ का कृषकहरुको

भारतको अल्मोडाबाट घर जान्छु भनेर हिडेका बाजुराका रावत सम्पर्क बिहिन

बाजुरा–  कामकाे शिलशिलामा भारतको अल्मोडामा रहेका बाजुरा जिल्ला खप्तड छेडेदह गाउपालिका वडा नम्बर ३ धनाल्त घर भएका सौरे रावत  सम्पर्क बिहिन भएका छन ।  हाल भारतको अल्मोडामा काम गर्दै आएका अन्दाजी ५०,५१ बर्षका  रावत ४ 

काेल्टी क्षेत्रमा नेपाल टेलिकमकाे अप्टिकल फाईबर नेट बिस्तार हुँदै

बाजुरा: बाजुराकाे काेल्टी क्षेत्रमा इन्टरनेटकाे पहुँच पुर्याउनका लागि नेपाल टेलिकमकाे अप्टिकल फाईबर नेट बिस्तार हुने भएकाे छ । बुढीनन्दा  नगरपालिका लगायत काेल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान  गर्न लागिएको हो। अप्टिकल फाईबर

जडाङ्गामा रहेकाे बेलिबृज दानसाँघु स्थानान्तरण हुँदै

बाजुरा : जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको  दानसाँघु (काेल्टीखाेला) मा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले सर्भेकाे काम सम्पन्न गरेकाे हाे ।  मार्तडीदेखि कोल्टी

ड्रिम इन्टरटेन्मेन्ट २०२४ डान्सिङ्ग स्टार बिधाकाे राउण्ड ४ मा पुगिन बाजुराकी सरिता

बाजुरा– बाजुराकी सरिता रावत ड्रिम इन्टरटेन्मेन्ट सुदुरपश्चिम २०२४ काे डान्सिङ्ग स्टार बिधामा राउण्ड ४ मा पुग्न सफल भएकी छन । जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा ४ मा जन्मिएकी सरिता धेरै प्रतिस्प्रधाका बिच डान्सिङ्ग स्टार बिधामा राउण्ड

बाजुरा लगायत दुर्गमका १० जिल्लामा पेट्रोल पम्प खाेल्ने

बाजुरा– सबै जिल्लामा पेट्रोल पम्प पुर्‍याउने उद्देश्यले नेपाल आयल निगमले बाजुरा लगायत दुर्गमका १० जिल्लामा पेट्रोल पम्प सञ्चालन गर्ने तयारी थालेको छ । प्याकेट बिक्रेता मार्फत बिक्री हुँदै आएकोमा अब भने कम्तीमा एउटा पम्प सञ्चालन गर्ने निगमको

बडीमालिका इमर्जिङ कप २०८१ को उपाधी बाजुरा क्रिकट क्लबले जित्याे

बाजुरा:  बडीमालिका बाजुरा इमर्जिङ कप २०८१ को   आयोजक बाजुरा क्रिकेट क्लब बिजेता बनेकाे छ । ३१ रन सहित आयोजक बाजुरा क्रिकेट क्लब बिजेता बनेकाे हाे । टस जितेर फिल्डीङ्ग राेजेकाे बाह्विस क्रिकेट क्लब उप बिजेता

राष्ट्रपति पौडेलद्वारा प्रसिद्ध धार्मिकस्थल बडीमालिकाको दर्शन

बाजुरा: राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिकस्थल बडीमालिका मन्दिरको दर्शन एवम् पूजा अर्चना गरेका छन् । राष्ट्रपति पौडेलले   बिहीबार बिहान बाजुरास्थित बडीमालिकाको पूजाअर्चना गरी टीका प्रसाद ग्रहण गरेका हुन् । प्रसिद्ध धार्मिकस्थल एवम् शक्ति पीठ बडीमालिका मन्दिरमा

शान्ति सुरक्षामा ध्यान दिन प्रजिअ पाध्याको निर्देशन

बाजुरा: प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले जिल्लाको शान्ति सुरक्षा बलियो  बनाउने गरी काम गर्न निर्देशन दिएका छन् ।  बुधबार ६९ औं प्रहरी दिवस समारोहमा प्रजिअ पाध्याले जिल्लामा हुने विभिन्न घटनाहरुलाई मध्येनजर गर्दै शान्ति सुव्यवस्था कायम

ताजा समाचार