२ बैशाख २०८२, सोमबार

बडीमालिका इमर्जिङ कप २०८१ को उपाधी बाजुरा क्रिकट क्लबले जित्याे


बाजुरा:  बडीमालिका बाजुरा इमर्जिङ कप २०८१ को   आयोजक बाजुरा क्रिकेट क्लब बिजेता बनेकाे छ । ३१ रन सहित आयोजक बाजुरा क्रिकेट क्लब बिजेता बनेकाे हाे । टस जितेर फिल्डीङ्ग राेजेकाे बाह्विस क्रिकेट क्लब उप बिजेता बनेकाे छ । सहभागि ६ वटा टिमको अंक तालिकामा शिर्ष स्थानमा रहेका दुई टिम फाइलन पुगेका थिए ।

बाह्विस क्रिकेट क्लबलाई ३१ रनले पराजित गर्दै आयोजक बाजुरा क्रिकेट क्लब बिजेता बनेकाे छ, भने बाह्विस क्रिकेट क्लब आफ्नो अपराजित यात्रालाई कायम गर्दै  उपबिजेतामा चित्त बुझाउनुपरेकाे छ।  टस जितेर पहिलो फिल्डीङ्ग रोजेको बाह्विस क्रिकेट क्लबले  आयोजकले १ सय १ रनको लक्ष्य दिएको थियो ।

बाजुरा क्रिकेट क्लबले हरेक वर्ष खेल आयोजना गर्दै आएको छ । विजेता आयोजक बाजुरा क्रिकेट क्लबले ७१ हजार १ सय ७१ रुपैया र टफि जितेकाे छ  भने उपविजेता बाह्विस क्रिकेट क्लबले २१ हजार १ सय २१ रुपैया पुरस्कार प्रदान गरेकाे छ ।


प्रकाशित मिति: १५ कार्तिक २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार