© 2024
बाजुरा: बुढीगंगा नगरपालिका-९ का भूमिहिन दलित, भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउन निस्सा वितरण गरिएको छ । भूमि प्राप्तिका लागि परेको निवेदनलाई लगत प्रणालीमा प्रविष्ट गर्ने काम सकिए लगत्तै निस्सा वितरणको काम सुरु गरिएको हो । भूमि
सुशील राेकाया/ बाजुरा: जिल्लाको बुढिगंगा नगरपालिकामा न्यायिक संवाद कार्यक्रम सम्पन्न भएको छ। नगरपालिकाको न्यायिक समितिको आयोजनामा मेलमेलाप तथा कानुन सबन्धी सबन्धित कर्मचारि र पदाधिकारीको क्षमता अभिबृद्दिका लागि १ दिने न्यायीक संवाद कार्यक्रम सञ्चालन गरेको हो
सुशील राेकाया/बाजुरा: गौमुल गाउपालिकामा भिरबाट लडेर एक युवक गम्भीर घाइते भएका छन । घाईते हुनेमा गाैमुल गाउपालिका वडा नम्बर ३ पातेका ३३ बर्षिया चन्द्र बहादुर धामी रहेका छन । उनी शनिबार दिउसाे जडीबुटी संकलन गर्ने
बाजुरा-- बुढीगंगा नदीमा डुबेर एकजनाको ज्यान गएको छ । विगत केही दिनदेखि पितृ कार्यका लागि मौरे त्रिवेणीधाम पुकारमा बसिरहेका खप्तड छेडेदह गाउँपालिका-५ डोगडीका २६ वर्षका गणेश नेपालीको बुढीगंगा नदीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय
बाजुरा: २२ बुँदे माग सहित बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा स्थानीयका तर्फबाट १० दिनसम्म तालाबन्दी गरियो । गएको फागुन १९ देखि २८ गतेसम्म कार्यालयको सम्पूर्ण कामकाज नै तालाबन्दीले ठप्प भयो । अन्तिममा पालिका भित्रको बेथिती रोक्न
प्रधानमन्त्री केपी शर्मा ओलीले कक्षा १२ को परीक्षा सार्न निर्देशन दिएका छन् ।बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका हुन् ।
बाजुरा: बाजुराको पुर्वीउत्तरी क्षेत्रमा रहेको हिमाली गाउँपालिका अन्तर्गत साविकको बिच्छयाँ गाविसका स्थानीय नागरिकहरु अध्याँरोबाट मुक्त भएका छन् । पुस्तौदेखि अँध्यारोमा रात विताउँदै आएका हिमाली गाउँपालिकाको १, २, ३ नम्वर वडा साविकको विच्छ्या गाविसका ६ सय
बाजुरा : विकासका लागि जिल्लामा आएको बजेटको सही सदुपयोग नभएको र निर्माणका कामले गतिलिन नसकेको प्रति नेकपा एमाले बाजुराले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएको छ । पार्टी नेताहरुको टोलीले प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्यायलाई भेटेर निर्माणका
बाजुरा : जब सरकारले आर्थिक वर्षको बजेट निर्माण गर्न सुरु गर्छ, नेताहरु एकपछि अर्को लिखित पत्र सहीत मन्त्रालय पुग्न थाल्छन् । एक्लो पनि होइन्, दलबल सहीत । त्यो पनि जिल्लाका सांसद देखि, पार्टी नेता कार्यकर्तासम्म सबै
बाजुरा: बुढीगंगा नगरपालिकाका नगर प्रमुख रामबहादुर बाँनियाले सार्वजनिक पद धारण गरेका सबै व्यक्तिले सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरु पढाउनुपर्ने बताएका छन् । नगर प्रमुख बाँनियाले शिक्षक महासंघको आन्दोलन केन्द्रीत सामाजिक संजाल मार्फत भएर आफ्नो धारणा राख्दै