१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
बाजुरामा जिप दुर्घटना बाट घाइतेलाइ थप उपचारका लागि नेपालगञ्ज लगियाे

बाजुरा– बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा भएको जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । घाइते भएका दुबै जनाकाे थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत नेपालगञ्ज लगिएको जनाएकाे छ

बाजुरामा जीप दुर्घटना नेपाल टेलीकमका प्रमुख सहित ३ जनाको मृत्यु २ घाईते

बाजुरा: बाजुराको जगन्नाथ गाउपालिका २ काडाकोटमा आज बिहान १० बजेतिर जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी ३ जनाको मृत्यु र २ जना घाईते भएका छन । मृत्यु हुनेमा नेपाल टेलीकम दुरसंचार प्राधिकरणका प्रमुख

बाजुरा जगन्नाथमा जीप दुर्घटना ३ जनाकाे मृत्यू २ घाइते

बाजुरा– बाजुराकाे जगन्नाथ गाउपालिका ३ काडाकाेट भन्ने ठाउँमा जीप दुर्घटना हुदा ३ जनाकाे मृत्यू भएकाे छ । प्रारम्भिक जानकारी अनुसार साे जीप दुर्घटनामा २ जना घाइते भएकाे प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार 

बाजुराको गौमुलमा बाघको आक्रमणबाट भेडा र बाख्रा मरे

सुशिल राेकाया-- जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ को दल्लेडी गाउँमा बाघको आक्रमण बाट भेडा र बाख्रा मरेका छन् । आईतवार राति स्थानिय मदन बोहराको बाख्री घोरमा बाघ पसेर ६ बाख्रा र ११ भेटा मारेको

पाँच दिने आधारभूत पत्रकारिता तथा उद्घाेषण तालिम सम्पन्न

सुशिल राेकाया: बुढीगंगा नगरपालिकामा ५ दिने आधारभूत पत्रकारीता तालिम सम्पन्न भएको छ । जेठ ७ गतेदेखी संचालन भएको आधरभुत पत्रकारीता तथा उद्धघोषण तालिम औपचारीक कार्यक्रमका बिच सम्पन्न भएको ो । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना

बुढीगंगा नगरपालिकाद्धारा उपप्रमुख कोशेली प्रदान

सुशिल राेकाया: बुढीगंगा नगरपालिकाले उपप्रमुख सुरक्षित मातृ शिशु कार्यक्रम अन्तर्गत ‘उपप्रमुख सुत्केरी कोशेली भेट कार्यक्रम’ सञ्चालन गरेको छ । बुढीगंगा नगरपालिकाको निती तथा कार्यक्रम अन्तरगत कार्यक्रमलाई यसपटक पनि निरन्तरता दिइएको हो । नगरपालिकाले वडा न १,

रिटर्नी फेडेरेशन नेपाल बाजुराको दोस्रो जिल्ला अधिबेशन सम्पन्न

सुशिल राेकाया: नेकपा (एमाले) को जनवर्गीय संगठन रिटर्नी फेडेरेशन नेपाल जिल्ला कमिटी बाजुराको दोस्रो जिल्ला अधिबेशन भब्यरूपमा सम्पन्न भएको छ । अधिबेशनबाट ईन्द्र बहादुर धामी अध्यक्ष हुने गरि १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको

बाजुराकाे बुढीनन्दा नगरपालिकामा ट्याक्टर दुर्घटना

बाजुरा: जिल्लाकाे बुढीनन्दा नगरपालिका वडा न ३ मा मालबाहक ट्याक्टर दुर्घटना भएकाे छ । शनिबार (आज) बिहान कोल्टी बजारबाट बुढीनन्दा नगरपालिका ३ चुकिरूखमा दुर्घटना भएकाे हाे । बुढीनन्दा नगरपालिका ३ स्थित सपुराली बड्डाला खानेपानी निर्माण

गौमुल गाउपालिका वडा नम्बर ३ मा एकीकृत निशुल्क स्वास्थ्य शिविर सञ्चाल

सुशील राेकाया : जिल्लाको गौमुल गाउपालिका वडा नम्बर ३ माझपालीमा निशुल्क स्वास्थ्य शिवीर सञ्चालन भएको छ । गौमुल गाउपालीकाको सहयोग पालिका स्वास्थ्य शाखाको आयोजनामा आधारभूत स्वास्थ्य केन्द्र माझपालीमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको हो ।

बाजुराको बुढीगंगामा माटो परिक्षण घुम्ती शिबिर संचालन

सुशिल राेकाया: जिल्लाको बुढीगंगा नगरपालिकामा माटो परिक्षण घुम्ती शिबिर संचालन भएको छ । माटो तथा मल परिक्षण प्रयोगशाला सुन्दरपुर कंचनपुरको प्राबिधीक सहयोग तथा बुढीगंगा नगरपालिकाको आयोजनामा सो शिबिरको आयोजना गरिएको हो । बुढीगंगा नगरपालिका भित्र

ताजा समाचार