१९ मंसिर २०८२, शुक्रबार

बाजुराकाे बुढीगंगा नदिमा माछा मार्न गएका एक युवककाे खोलाले बगाएर मृत्यु


बाजुरा: बाजुरा जिल्लाको बडीमालिका नगरपालिका–२ का अन्दाजी २२ वर्षीय हिमाल महतको खोलाले बगाएर मृत्यु भएको छ ।माछा मार्न गएका महतलाइृ बुढिगंगा नदिमा बगरेर मृत्यू भएकाे हाे । माछा मार्न गएका महत साझँ सम्म पनि घर नफर्किपछी आफन्तले प्रहरीलाइ जानकारी गराएको थियो ।
जानकारी पश्चात जिल्ला प्रहरी कार्यालय बाजुराबाट गएको टालीले खोजी गर्दा उनको शव बगाएको ठाउँबाट करिव ३ किलोमिटर तल बिरेखोला नजिकै आज बिहान फेला पारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकाे छ ।


प्रकाशित मिति: १० भाद्र २०८२, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार