२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
मार्तडी बजारमा लाग्ने अनन्ते मेला अवधिभर मदिरा बिक्री बितरणमा रोक

बाजुरा: सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । भदाै २२ गते देखी २४ गते सम्म संचालन हुने मेलालाई ब्यव्स्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा

एडिबीको सहयोगमा बडिमालिकामा पदमार्ग निमार्ण गरिँदै

बाजुरा:  सुदूरपश्चिम प्रदेश सरकारले पर्यटकीय क्षेत्र बडिमालिकामा एसियाली विकास बैंक (एडिबी)को सहयोगमा पदमार्ग निमार्ण गर्न लागेको छ। सुदूरपश्चिमको प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा प्रदेश सरकारले पर्यटकको सहजताका लागि पूर्वाधार निमार्ण गर्न लागेको उद्योग, पर्यटन, वन

पैगम्बर मोहम्मदको शिक्षा लिँदै घृणा, अन्याय र विभाजन अन्त्य गर्न प्रदेश प्रमुख मियाँको आग्रह

  धनगढी: सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले घृणा, अन्याय र विभाजन अन्त्य गर्न सबैलाई आह्वान गरेका छन्। पैगम्बर मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको जन्मजयन्ती (ईद मिलाद उन नबी)को अवसरमा प्रदेश प्रमुख मियाँले पैगम्बरको शिक्षाले मानव समाजलाई

बाटो बन्द हुँदा बाजुरामा पाकेको स्याउ बारीमै थन्कियो

बाजुरा : बाजुरामा यस वर्ष स्याउ उत्पादन राम्रो भए पनि सडक अबरुद्ध हुँदा किसानले बजारसम्म पुर्‍याउन सकेका छैनन्। मार्तडी–कोल्टी सडक खण्ड गत असारदेखि नै बन्द भएको कारण किसानले टिपेको स्याउ बारीमै थन्किन बाध्य भएका छन्। बुढीनन्दा

कोल्टी आधारभूत अस्पताललाई ‘उत्कृष्ट सेवा’ राष्ट्रिय अवार्ड

बाजुरा :  बुढीनन्दा नगरपालिकाअन्तर्गत कोल्टी आधारभूत अस्पताललाई स्वास्थ्य खबर पत्रिकाको १६औं वार्षिकोत्सव तथा १३औं हेल्थ अवार्ड कार्यक्रममा ‘उत्कृष्ट स्वास्थ्य संस्था’ विधामा पुरस्कृत गरिएको छ। स्वास्थ्य सेवामा निरन्तर सुधार र सक्रिय नेतृत्वकै कारण अवार्ड प्रदान गरिएको

प्रजिअ पौडेल नेतृत्वको टोलीद्धारा पहिरोबाट प्रभावित तलगाउँ अनुमगन

बाजुरा: बाजुराका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल नेतृत्वको टोलीले पहिरोबाट प्रभावित बडीमालिका नगरपालिका ७ स्थित तलगाउँ अनुगमन गरेको छ । बुधवार सिडिओ पौडेलसँगै बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्का, वडा अध्यक्ष धर्मराज पाध्याय, सुरक्षा

त्रिवेणीमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सवकाे सचिवालय उद्घाटन

बाजुरा: त्रिवेणी नगरपालिका–४ तोली देवलडाँडा माध्यमिक विद्यालयमा बडीमालिका मष्टोदेवल ज्ञानविज्ञान धार्मिक महामहोत्सव–२०८२ को सचिवालय उद्घाटन गरिएको छ । महायज्ञ आयोजक मूल समितिका संयोजक तथा वडा अध्यक्ष गणेशबहादुर साउँदको अध्यक्षतामा भएको कार्यक्रममा त्रिवेणी नगरपालिका नगर प्रमुख

सरस्वती माविका शिक्षक बिष्टद्वारा विद्यालयमा अक्षय कोष स्थापना

बाजुरा: ४१ वर्षे लामो शिक्षण सेवा समाप्त गर्दै सरस्वती माध्यमिक विद्यालय, ढाडाकोटका प्रधानाध्यापक विष्णु बहादुर बिष्ट सेवा निवृत्त भएका छन् । शिक्षा, समाज र नेतृत्वका क्षेत्रमा उल्लेख्य योगदान दिएका बिष्टलाई सेवा निवृत्तपछि भव्य विदाई गरिएको छ

बुढीगंगा–१० मा प्रशुति सेवा संचालन, स्थानीयवासी खुशी

बाजुरा: बुढीगंगा नगरपालिका–१० मा मंगलबारदेखि औपचारिक रूपमा प्रशुति सेवा संचालनमा आएको छ। नगरपालिकाकाे लामाे प्रयासपछी प्रसुती सेवा संचालनमा ल्याइएकाे हाे । यस सेवाबाट वडा नं. १० का साथै वडा नं. ८ रिठाबजार, नुवाकोट, मोटाबाडाका बासिन्दा

हिमालीका गाउँमा बारीमा लटरम्म किवी

बाजुरा: जिल्लाको हिमाली गाउँपालिका वडा नं १ देउसैन गाउँमा किवी बारीमा लटरम्म फलेको छ । हिमाली गाउँपालिकाका बिभिन्न गाउँमा जताततै किवि फलेकाे देख्न पाइन्छ ।  फेस नेपाल संस्थाले दिएको एक वर्षभित्र फल्छ, भनेर दिएको थियाे

Archives

Archives

Archives

ताजा समाचार

Archives