© 2024
बाजुरा: शनिबार बस दुर्घटनामा परी घाइते भएका बसका सह–चालकको उपचारका क्रममा मृत्यु भएको छ । मार्तडी कोल्टी सडकमा पर्ने बुढीनन्दा नगरपालिका–७ सेरकाटियाका बस दुर्घटनामा परी घाइते भएका बैतडी जिल्ला दशरथचन्द्र नगरपालिका–९ बस्ने २४ वर्षीय गणेश जोशीको
बाजुरा: बाजुराको सदरमुकाम मार्तडी देखि पूर्वीउत्तरी भेगको कोल्टीसम्म मंगलवारबाट पुनः बस सेवा सुचारु भएको छ । बर्षात सुरु भएसँगै असारको पहिलो सातादेखि रोकिएको बस सेवा पुनः सुचारु भएको हो । बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक बोहराले
बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाले ठूलो संख्यामा करार र ज्यालादारीतर्फका कर्मचारीहरूलाई हटाएपछी सात स्वास्थ्यचाैकी बन्द भएका छन्। स्वास्थ्य क्षेत्रका ४६ जना कर्मचारी हटाउने निर्णय सगै सात स्वास्थ्य संस्था बन्द भएका हुन । नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार अम्कोट,
बाजुरा: बाजुरामा २ सय बढी नयाँ मतदाता थपिएका छन् । जिल्ला निर्वाचन कार्यालय बाजुराका अनुसार २०८२ असोज १० देखि कात्र्तिक २ गतेसम्म २ सय ३१ जना नयाँ मतदाता थपिएका हुन् । जिल्लामा करिब २२ दिनको
बाजुरा: जिल्ला अदालत बाजुरा तिहार बिदामा पनि खुला हुने भएको छ । ३ कात्तिकदेखि ७ गतेसम्म भाइटीका र शनिबार बाहेक खुला रहने भएको हो । यस वर्षको भाइटीका कात्तिक ६ गते छ । उक्त अवधिमा
बाजुरा: जिल्ला प्रशासन कार्यालय बाजुराले देउसीभैलो जस्ता कार्यक्रम सञ्चालन गर्दा व्यवस्थित एवं मर्यादित तरिकाले राति ९ बजेसम्म मात्र गर्न गराउन आग्रह गरेको छ । आइतवार शुभ दिपावली, नेपाल संवत तथा छठ पर्वको शुभकामना सहित एक
बाजुरा: बाजुराकाे बडीमालिका नगरपालिका ७ मा रहेकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा देवीकाे मुर्ति राखिएकाे छ । टाइगर हिलका नामले चिनिने बाजुराकाे धार्मिक तथा पर्यटकीय स्थल कालाजग्रामा बडीमालिका नगरपालिका वडा नम्बर ७ काे आर्थिक सहयाेग र
बाजुरा—बाजुरामा बेवारिसे शव फेला परेको छ । बुधवार बिहान हिमाली गाउँपालिका ६ झुगाला स्थित कर्णाली नदीमा शव फेला परेको हो । नाम ठेगाना नखुलेको अन्दाजी २२ बर्षकी महिलाको वेवारिसे शव कर्णाली नदीमा फेला परेको जनाएको
बाजुरा: बाजुराको जगन्नाथ गाउँपालिका १ मा जीप दुर्घटना भएको छ । बुधवार दिउँसो कर्णाली करिडोर राजमार्ग स्थित ग्यारेजमा जीप मर्मत गरी सडकमा चेक गर्ने क्रममा जीप दुर्घटना भएको हो । स्वामीकार्तिक खापर गाउँपालिका २ बस्ने
बाजुरा: जिल्लामा निरन्तर वर्षासँगै आएको बाढीपहिरोको विपद् व्यवस्थापनमा संलग्न कर्मचारीले सेवा प्रवाहमा कठिनाइ भएको जनाएका बेला जिल्ला प्रशासन कार्यालयले सबै सरकारी निकायलाई नियमित रूपमा सेवा सञ्चालन गर्न निर्देशन दिएको छ। गृह मन्त्रालयबाट प्राप्त निर्देशनअनुसार अब