© 2024
जिल्लाकै दोश्रो ठुलो अस्पतालका रुपमा कोल्टी अस्पतलमा ब्लड बैकको आवस्यक भए पनि यसको पहल नहुँदा रगत खोजेर विरामी बचाउने गरिएको छ । त्यसैमा रक्तदाता समयमा नभेटेटिदा, भेटिए पनि मिल्दो जुल्दो रगत नहुँदा विरामीलाई हैरानित हुनु
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं तीन जुकोटमा रहेको साईमाण्डु र भवानीमाण्डु मन्दिर जीर्ण बन्दै गएका छन । परापुर्व काल देखि कार्तिक स्वामी र भवानीमाइको पुजाआजा हुँदै मन्दिरको पछिल्लो समय संरक्षण हुन नसक्दा जीर्ण बन्दै
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले प्रमुख प्रशासकीय अधिकृतहरुलाई मनसुन अवधिभर स्थानीय तह नछाड्न निर्देशन दिएको छ । महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका गाउँपालिकामा परिपत्र गर्दै मन्त्रालयले गृह मन्त्रालयको पत्रअनुसार वर्षायाममा कार्यक्षेत्रबाट बाहिर नजान निर्देशन दिएको हो
काठमाडौं-- अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी
केही समय नेपाली चलचित्रबाट टाढा रहेका अभिनेत्रीहरू पुनः चलचित्र र टेली शृङ्खलाको माध्यमबाट पर्दामा फर्किंदैछन् । अरुणिमा लम्साल, विपना थापा, रेजिना उप्रेतीलगायत अभिनेत्रीहरू एक दशकपछि यस वर्ष पर्दामा देखिँदैछन् । कुनै समय यी अभिनेत्रीले धेरै
रुपन्देही तिलोत्तमा आज बिहान बस दुर्घटनामा परेको छ । तिलोत्तमा २ शंकरनगरमा बिहानै बस दुर्घटना हुँदा ८ जना घाइते भएको प्रहरीले जनाएको छ । प्रहरी चौकी ड्राइभरटोलका अनुसार बुटवलदेखि भैरहवातर्फ जाँदै गरेको लु २ ख
बाजुरा— बाजुराको माटोमा जन्मिएका बाल कवि सुनिल बुढाको खण्डकाव्य ’सहर जाने बाटो’ प्रकाशित भएको छ । जिल्लाको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ५ डोगडीमा जन्मेका बाल कवि बुढाले १५ बर्षकै उमेरमा लेखेर प्रकाशित गरेका हुन्
धनगढी-- समयमै वर्षा भएसँगै आइतबारसम्म सबैभन्दा बढी सुदूरपश्चिम प्रदेशमा ५४ दशमलव २ प्रतिशत रोपाइँ भएको कृषि विभागका सूचना अधिकारी तिकलराज चौलागाइँले बताएका छन्। सबैभन्दा कम मधेस प्रदेशमा २५ दशमलव ५ प्रतिशत रापाइँ भएको छ। सिँचाइको
युरो २०२४ को पहिलो सेमिफाइनलमा आज पूर्व विजेताद्वय स्पेन र फ्रान्सबीच हेभिवेट भिडन्त हुँदैछ । खेल नेपाली समय अनुसार राति १२:४५ बजे म्युनिखस्थित म्युनिख फुटबल एरेनामा हुनेछ । स्पेनले क्वाटरफाइनलमा आयोजक जर्मनीलाई हराएर आएकोले उच्च
काठमाडौ-- युवाले राष्ट्र निर्माणमा सबै भन्दा महत्वपूर्ण भूमिका युवाले खेल्न सक्ने आवश्यकतालाई औल्याउँदै युवा केन्द्रीत तीन दिबसीय सेमिनार हुने भएको छ । बिश्व शान्ति तथा एकिकृत परिवार संघको आयोजनामा यहि असार २७ गते देखि २९