जिल्लाकै दोश्रो ठुलो अस्पतालका रुपमा कोल्टी अस्पतलमा ब्लड बैकको आवस्यक भए पनि यसको पहल नहुँदा रगत खोजेर विरामी बचाउने गरिएको छ । त्यसैमा रक्तदाता समयमा नभेटेटिदा, भेटिए पनि मिल्दो जुल्दो रगत नहुँदा विरामीलाई हैरानित हुनु परेको छ ।
उपचारका लागि अस्पताल पुग्ने सुत्केरी तथा गर्भवतिलाई रगत आवस्यक पर्ने देखिए पछि खोजेरै ब्यवस्थापन गर्ने गरिएको छ । कोल्टी अस्पतालमा ब्लड बैंक नहुँदा रक्तदाता खोजेर विरामीको उपचार गर्नुपर्ने वाध्यता छ ।
प्रकाशित मिति: २६ असार २०८१, मंगलवार