९ असार २०८३, मंगलवार
   बाजुरा सन्देश
बाढी पहिरोबाट विस्थापित परिवारका लागि बन्यो नमूना बस्ती

बाजुरा: बाजुराको जगन्नाथ गाउँपालिका ६ पाल्त्याडी पुग्नेलाई रातो जस्तापाताको एकनासका घरले लोभ्याउँछ । आकर्षक देखिने पाल्त्याडी बस्ती बाजुराको जगन्नाथ गाउँपालिका वडा न ६ को एकीकृत नमुना बस्ती हो । ५४ करोडमा निर्मित त्यहाँको बस्तीमा पुग्दा मनै लोभ्याउने

बाजुरामा शैक्षिक गुणस्तर सुधारका लागि मावि तहका प्रअसँग अन्तरक्रिया कार्यक्रम

बाजुरा —बाजुरा जिल्लामा शैक्षिक गुणस्तर सुधारका लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई बाजुराको आयोजनामा जिल्लाका तीन स्थानमा एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको हो । शिक्षा विकास तथा समन्वय

खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत जडान गर्न बाजुरा प्रशासनको पहल

बाजुरा : बाजुरा सहित डोटी, अछाम र बझाङ जिल्लाको सिमाना जोडिएको खप्तड राष्ट्रिय निकुञ्जमा विद्युत जडान गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले पहल थालेको छ । धार्मिक तथा पर्यटकिय क्षेत्र खप्तडमा अहिलेसम्म पनि विद्युत सेवा नहुँदा

स्वामीकार्तिकमा उपनिर्वाचन अवधिभर मदिरा विक्री वितरणमा राेक

बाजुरा:  स्वामीकातिक खापर गाउँपालिकाले मंसिर १६ गते हुने उपनिर्वाचनको अवधिभर मसिंर १० गते देखी गाउँपालिकाभित्र मदिरा विक्रि वितरणमा रोक लगाउने भएको छ । गाउँपालिकाले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै मंसिर १६ गते हुन गईरहेको

गौमुल गाउँपालिकामा निःशुल्क आँखा शिबिर, १ हजार भन्दा बढीकाे उपचार

बाजुरा: गौमुल गाउँपालिकामा निःशुल्क आँखा परीक्षण  शिविर संचालन गरिएकाे छ  शिबिरमा १ हजारभन्दा बढीले सेवा पाएका छन् । अन्धोपन न्युनीकरण गर्ने उद्देश्य सहीत तीन वटा वडामा सञ्चालन गरिएको शिविरबाट १ हजार ६ जनाले निःशुल्क आँखा

बाजुरामा उत्पादित कागती काठमाण्डौं पुग्यो

बाजुरा: जिल्लामा उत्पादन भएको कागती काठमाण्डौमा निर्यात गरिएको छ । बाजुरामा बजार नपाएपछी बाजुराकाे कागती काठमाण्डौ पठाईएको हो । बाजुराको जगन्नाथ गाउँपालिका-३ मनिकाँडाबाट मात्रै ४० कुईन्टल कागती काठमाण्डौं पुगेको छ । जगन्नाथ गाउँपालिका -३ का कृषकहरुको

भारतको अल्मोडाबाट घर जान्छु भनेर हिडेका बाजुराका रावत सम्पर्क बिहिन

बाजुरा–  कामकाे शिलशिलामा भारतको अल्मोडामा रहेका बाजुरा जिल्ला खप्तड छेडेदह गाउपालिका वडा नम्बर ३ धनाल्त घर भएका सौरे रावत  सम्पर्क बिहिन भएका छन ।  हाल भारतको अल्मोडामा काम गर्दै आएका अन्दाजी ५०,५१ बर्षका  रावत ४ 

काेल्टी क्षेत्रमा नेपाल टेलिकमकाे अप्टिकल फाईबर नेट बिस्तार हुँदै

बाजुरा: बाजुराकाे काेल्टी क्षेत्रमा इन्टरनेटकाे पहुँच पुर्याउनका लागि नेपाल टेलिकमकाे अप्टिकल फाईबर नेट बिस्तार हुने भएकाे छ । बुढीनन्दा  नगरपालिका लगायत काेल्टी क्षेत्रमा इन्टरनेटको भरपर्दो बनाउनका लागि अप्टिकल फाइबर जडान  गर्न लागिएको हो। अप्टिकल फाईबर

जडाङ्गामा रहेकाे बेलिबृज दानसाँघु स्थानान्तरण हुँदै

बाजुरा : जिल्लाको पूर्वीउत्तर क्षेत्रमा रहेको बुढीनन्दा नगरपालिकाको  दानसाँघु (काेल्टीखाेला) मा बेलिब्रिज पुल निर्माणका लागि सर्भे गरिएको छ । सडक डिभिजन कार्यालय साँफेबगरबाट आएकाे प्राबिधक सहितकाे टाेलीले सर्भेकाे काम सम्पन्न गरेकाे हाे ।  मार्तडीदेखि कोल्टी

ड्रिम इन्टरटेन्मेन्ट २०२४ डान्सिङ्ग स्टार बिधाकाे राउण्ड ४ मा पुगिन बाजुराकी सरिता

बाजुरा– बाजुराकी सरिता रावत ड्रिम इन्टरटेन्मेन्ट सुदुरपश्चिम २०२४ काे डान्सिङ्ग स्टार बिधामा राउण्ड ४ मा पुग्न सफल भएकी छन । जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा ४ मा जन्मिएकी सरिता धेरै प्रतिस्प्रधाका बिच डान्सिङ्ग स्टार बिधामा राउण्ड

Archives

Archives

Archives

ताजा समाचार

Archives