२५ बैशाख २०८३, शुक्रबार
   बाजुरा सन्देश
बाजुराका खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु

बाजुरा : बाजुरामा खाद्य संस्थानबाट सहुलियत मूल्यमा चिनी बिक्रीवितरण सुरु भएको छ । बिहीवारबाट जिल्लाको सदरमुकाम मार्तडीमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा र डिपो कार्यालय कोल्टीबाट चिनी बिक्रीवितरण सुरु भएको छ ।

गौमुलमा राष्ट्रपति रनिङ शिल्ड मंसिर २७ गतेबाट सञ्चालन हुने

बाजुरा: गौमुल गाउँपालिकाले यस वर्षको राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७ गतेबाट सञ्चालन गर्ने भएको छ । गाउँपालिकामा बिहीबार बसेको बैठकले पालिका स्तरीय पाँचौं राष्ट्रपति रनिङ शिल्ड आगामी मंसिर २७, २८ र २९ गते गर्ने गरी

बडिमालिका नगरपालिकाको पाचौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु

बाजुरा: बडिमालिका नगरपालिकाको पाचौँ राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडिमालिका नगरपालिका ३ मा रहेको चोयाकोट माबिमा एक कार्यक्रमका बिच आजदेखी औपचारीक कार्यक्रमका बिच संचालन गरिएको हो । पालिकाको केन्द्रमा हुदै आएको राष्ट्रपति

सुदूरपश्चिमविरुद्ध फिल्डिङ गर्दै विराटनगर

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को खेलमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेको छ। कीर्तिपुरमा रहेको टियु क्रिकेट मैदानमा मंगलवारको पहिलो खेलमा विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले बलिङ रोजेका छन्। विराटनगर दोस्रो खेलमा

माओवादीको विद्रोहले उल्टिएको स्वामीकार्तिकको चुनावी नतिजा

बाजुरा: नेकपा एमालेकी सुलोचना भण्डारी बुढाले बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा बदला जित हात पारेकी छन् । आइतबार सम्पन्न उपचुनावमा भण्डारीले कांग्रेस उम्मेदवार पुल्ती सरा शाहीलाई पराजित गर्दै उपाध्यक्ष जितेकी हुन् । भण्डारीले १७४० मत

बाजुराको स्वामीकार्तिकमा कांग्रेसको स्थान खाेसीयाे

बाजुरा: स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् । भण्डारीले आफ्नो निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई हराउँदै बुढा विजयी भएकी हुन् । विजयी भएकी बुढाले १७४० मत प्राप्त गरेकी

बडीमालिकाको १० औं स्थापना दिवस बिभिन्न कार्यक्रमका बिच सम्पन्न

बाजुरा— बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवस भव्यताका साथ सम्पन्न भएको छ । नगरपालिकाको रुपमा घोषणा भएको १० वर्ष पुरा भएको अवसर पारी स्थापना दिवस मनाएको हो । नौ वटै वडाका मौलिकता पहिचान झल्किने

बडीमालिकाको १० औं स्थापना दिवसमा बिभिन्न बिधाका १३ जना सम्मानित

बाजुरा: बाजुराको बडीमालिका नगरपालिकाले आफ्नो १० औं स्थापना दिवसको अवसरमा १३ जनालाई सम्मान गरेको छ । नगरपालिकाभित्र रहेर विभिन्न क्षेत्रबाट पालिकाको समृद्धिका लागि योगदान पुर्याएको भन्दै १३ जनालाई एकैसाथ सम्मानित गरेको हो । जस बडीमालिकाको शिक्षा

कस्तो रहनेछ आजको मौसम ?

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कर्णाली प्रदेशका उच्च

Archives

Archives

Archives

ताजा समाचार

Archives