२३ श्रावण २०८३, शनिबार
   बाजुरा सन्देश
बाजुराको बुढिनन्दामा चट्याङ लागेर एकै जनाका ६ भेडा मरे

बाजुरा:  जिल्लाको बुढीनन्दा नगरपालिका वडा न ३ मा चट्याङ लागेर ६ भेडा मरेका छन । बुढिनन्दा नगरपालिका वडा न ३ स्थित छातेपातल भन्ने ठाउँमा भेडीगोठमा चट्याङ लागेर स्थानिय जंगलाल बुढाका ६ भेडा मरेको बुढीनन्दा नगरपालिका

अनेरास्ववियुले संगठनको आत्म समीक्षा गराैँ

अनेरास्ववियू सुदूरपश्चिम प्रदेश कमिटीले आज गम्भीर सचेतनाको मोडमा उभिनु पर्ने देखिन्छ । संगठनले अघिल्लो चुनावको नतिजा भुलेर, केवल फोटो खिचेर र सेल्फी हालेर सक्रियता देखाउने प्रवृत्तिले संगठनको वास्तविक धरातल ढाक्न सक्दैन् ।  सुदूरपश्चिम प्रदेशका तराईका

क्रिएटरकाे तेस्रो खेल मेला सकियो, देउडा गायक रेग्मी र शाह सम्मानित

बाजुरा : क्रिएटर जोन एकेडेमी स्कुलले आयोजना गरेको तेस्रो खेल मेला सम्पन्न भएको छ । चैत्र २५ गतेबाट सञ्चालन भएको तेस्रो खेल मेला शुक्रवार भव्य कार्यक्रमकाबीच सम्पन्न भएको हो । उक्त खेल मेलामा छात्र-छात्रा खुला भलिबल

बडीमालिकाले बैशाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह मनाउदै

बाजुरा:  बडीमालिका नगरपालिकाले बैसाख २ गतेदेखी व्यक्तिगत घटना दर्ता सप्ताह कार्यक्रम गर्ने भएकाे छ । गुणस्तरीय सेवा प्रवाहका लागि नयाँ वर्षको अवसर पारी वडाहरुमा घटना दर्ता सप्ताह आयोजना गर्ने भएको हो । राज्यबाट प्रवाह हुने

शैक्षिक सत्र अगावै पाठ्यपुस्तक पुग्यो,वितरण कार्य सुरु

बाजुरा: शैक्षिक सत्र सुरु हुनु अगावै बाजुरामा पाठ्य पुस्तक पुगेका छन् ।  यहाँका सामुदायिक विद्यालयका लागि तल्लो क्षेत्रका पाँच पालिका र माथिल्लो क्षेत्रका चार पालिकाका विद्यालयका लागि पहिलो चरणमा पाठ्यपुस्तक पुगेको करुणा पुस्तक पसलका संचालक

सकियो बडीमालिका महोत्सव

बाजुरा ः बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न बडीमालिका कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव सम्पन्न भएको छ । गत चैत्र १७ गतेदेखि सदरमुकाम मार्तडीमा सञ्चालन भएको महोत्सव आज सम्पन्न भएको छ । बुधबार (आज) महानायक राजेश

मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ सार्वजनिक (भिडीयाे सहित)

काठमाडौं: मेनुका राईको स्वरमा ‘हेलो हाई नमस्कार’ नामक गीत सार्वजनिक गरिएको छ । गीतकार चन्द्र जयपाल राईको शब्द तथा डि आर अटुको संगीतमा रहेको डान्सिङ गीत सार्वजनिक गरिएको हो । माया अनि पिरतीको भाका प्रस्तुत

बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढ्यो

बाजुरा: बाजुरा सहित सुदूरपश्चिमका विभिन्न जिल्लाहरुमा मनाइने बिसु पर्व नजिकिएसँगै गाउँघरमा चहलपहल बढेको छ। यतिखेर गाउँघरमा घर लिपपोतदेखि रोजगारी, पढाईका लागि घर बाहिर रहेकाहरू घर फर्कने क्रम बढेसँगै चहलपहल समेत बढेको हो। बिसु पर्व सुदूरपश्चिमेलीले

बाजुराका चार स्थानीय तहहरुको ऐक्यवद्धता , शिक्षकका माग पुरा गर्न आग्रह

बाजुरा: बाजुराका स्थानीय तहहरुले शिक्षकका मागमा समर्थन गर्दै आन्दोलनमा ऐक्यवद्धता जनाएका छन् । पालिकाहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई पत्र लेख्दै शिक्षकहरुका माग तत्काल पूरा गर्न अनुरोध गरेका हुन् । जिल्लाको त्रिवेणी, बुढीगंगा

जाजरकोट केन्द्रबिन्दु भएर ५.२ म्याग्निच्युडको भूकम्प

बाजुरा: जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो । केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको

Archives

Archives

Archives

ताजा समाचार

Archives