२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
जिल्लाकाे हितमा सबैसंग सहकार्य गरेर अघि बढ्छु : प्रजिअ पाैडेल

सुशील राेकाया: बाजुरामा भर्खरै आएका प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेलले बाजुरामा शान्ति सुरक्षा कायम गर्न पछि नहट्ने बताएका छन् । मंगलबार आयोजना गरिएको राजनीतिक दल र पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममामा प्रजिअ पौडेलले यस्तो बताएका हुन ।

हिमालीका ६४ परिवार बाढी प्रभावितलाई प्लान इन्टरनेशनले गर्यो मानव सहायता सामाग्री सहयोग

बाजुरा: हिमाली गाउँपालिका १ र ५ का बाढीबाट प्रभावित ६४ परिवारलाई मानव सहायता सामाग्री सहयोग गरिएको छ । हिमाली गाउँपालिकासँगको सहकार्यमा पलान इन्टरनेशनले सहयोग र पीसविन नेपालको सहजिकरणमा मानव सहायक सामाग्री सहयोग गरिएको हो ।

यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी २ दिने अभिमुखीकरण

बाजुरा: सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाई लक्षित गरी यौन तथा प्रजनन स्वास्थ्य अधिकार सम्बन्धी दुई दिने आवासीय अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको छ । यौन तथा प्रजनन स्वास्थ्य अधिकारसम्बन्धी सामुदायिक मनोसामाजिक कार्यकर्ताहरूलाइ अभिमुखीकरण गर्ने उदेस्यले सो कार्यक्रमको आयोजना

देशका विभिन्न स्थानमा वर्षा : सावधानी अपनाउन आग्रह

बाजुरा: देशका विभिन्न स्थानमा वर्षा भइरहेकाले सावधानी अपनाउन जल तथा मौसम विभागले आग्रह गरेको छ। पछिल्लो एक घण्टामा लम्जुङको राइनासटार वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको छ। सो केन्द्रमा एक सय १५ दशमलव छ

मार्तडी बजारबाट एक बालक हराए, खोजी कार्यमा सहयाेग गरिदिन आफन्तको अनुराेध

बाजुरा: बाजुरा जिल्लाको सदरमुकाम मार्तडी बजारबाट एक बालक हराएका छन । जिल्लाको त्रिवेणी नगरपालिका–२ सिम्ला घर भई हाल मार्तडीमा बसेर कन्भर्स एकेडेमीमा  अध्ययनरत बर्ष ८ का विकास न्यौपाने हराएका हुन । विकासका बुबा चक्र न्यौपाने र

सुदूरपश्चिममा आज गौरापर्व मनाइँदै, दुई दिन सार्वजनिक बिदा

बाजुरा: सुदूरपश्चिम प्रदेशमा मनाइने गौरापर्वको मुख्य दिन आज दुर्वाष्टमी अर्थात् अठ्यावाली मनाइँदैछ । शनिबार साँझ गौराघरमा भित्र्याइएकी गौरालाई आज व्रतालु महिलाले गौरा मन्दिरको गौराखला (आँगन)मा लगेर पूजा गर्दछन् । व्रतालु महिलाले बिरुडाले दिनभरि फाग गाएर

सुदूरपश्चिममा आज र भाेली सार्वजनिक बिदा

बाजुरा: सुदूरपश्चिम प्रदेशमा गौरा पर्वका अवसरमा दुई दिन सार्वजनिक बिदा हुने भएको छ। नेपाल सरकारले भदौ १५ गते र प्रदेश सरकारले भदौ १६ गते बिदा दिने निर्णय गरेसँगै प्रदेशमा लगातार दुई दिन सार्वजनिक बिदा कायम

राष्ट्रिय युवा संघ नेपालले थाल्यो “एक युवा, पाँच बिरुवा” वृक्षारोपण अभियान

बाजुरा: राष्ट्रिय युवा संघ नेपालले “एक युवा, पाँच बिरुवा” नारासहित एक महिने वृक्षारोपण अभियान सञ्चालन गरेको छ । सोही अभियानलाई आत्मसात गर्दै राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी बाजुराले पनि वृक्षारोपण कार्यक्रम गरेको छ । शनिवार

बडीमालिका ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीममा

बाजुरा: बडीमालिका नगरपालिका वडा न ७ जिल्लीको तलगाउँ पहिरोको उच्च जोखीमा परेको छ । बर्षायामको निरन्तर बर्षासंगै गाउँको मुनितर्फ पहिरो बग्न थालेको हो । बडीमालिका ७ का वडा अध्यक्ष धर्मराज पाध्यायको नेतृत्वमा गएको टोलीले ७

बाजुराका ६ पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउदै

बाजुरा: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिलोपटक देशभरका गाउँपालिका र नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था अन्त्य गरेको छ। साे सरुवा अन्तरगत बाजुराका ३ स्थानिय तह पनि परेका छन । जसमा बडीमालिका नगरपालिका त्रिबेणी नगरपालिका

Archives

Archives

Archives

ताजा समाचार

Archives