१९ मंसिर २०८२, शुक्रबार

एसिया कप क्रिकेट : टस हारेर ब्याटिङ गर्दै नेपाल


काठमाडाैं। संयुक्त अरब इमिरेट्स (युएई) मा आजदेखि सुरु भएको एसिसी उन्नाइस वर्षमुनि (यु-१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले पाकिस्तानविरुद्धको खेलमा टस हारेको छ ।
त्यसैगरी, दुबईको आइसिसी एकेडेमी ओझल–२ क्रिकेट मैदानमा भर्खरै भएको टसमा पाकिस्ताननका कप्तान मिराज ताहिर बैगले टस जितेर पहिला फिल्डिङ रोजेका छन् ।
उक्त प्रतियोगितामा नेपाल समूह ए मा रहेको छ भने नेपालको समूहमा पाकिस्तान, भारत र अफगानिस्तान छन् ।

प्रकाशित मिति: २२ मंसिर २०८०, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार