२८ बैशाख २०८३, सोमबार

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रि गर्ने


३ ,श्रावण ,काठमाडौँ ।  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रिगर्ने भएको छ। साबिक गुरांस लाइफ इन्स्योरेन्स कम्पनीको नाममा रहेको ५१४५० कित्ता संस्थापक सेयर खरिद गर्न इच्छुक संस्थापक शेयर धनि लाइ सूचना जारी भएको ३५ दिन भित्र लिखित प्रस्ताब पेस गर्न भनिएको छ।

न्युनतम मूल्य ३१० रुपैया रहेको  शेयर संस्थापक स दस्य हरु बाट कुनै प्रस्ताब नआएमा अन्य खरिदकर्तालाइ शेयर बिक्रि गर्ने कम्पनि ले बताएको छ।


प्रकाशित मिति: ३ श्रावण २०८०, बुधबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives