१ माघ २०८१, मंगलवार

शेयर बजारमा हरियाली, ४७ अंकले बढ्यो नेप्से


 

१ ,श्रावण ,काठमाडौँ ।  नेप्से परिसूचक ४७.०७ अंकले बढेर २१४४.१६ बिन्दुमा कायम भएको छ । यसदिन बजारमा ७६ लाख ३४ हजार १९० कित्ता सेयरको खरिदबिक्री हुदा २ अर्ब ५६ करोड १ लाख ९१ हजार २८८ रुपैयाँको कारोबार भएको छ।

कारोबारका आधारमा शिभम सिमेन्टस १४ करोड ८६ लाख १९ हजार ४५५ रुपैयाँको कारोबारका साथ शिर्ष स्थानमा रहेको छ । उपसमूहतर्फ रहने १३ वटा समूहमा एक समूह बाहेक बाकि १२ वटै समूहको सेयर मुल्य बढेको छ ।


प्रकाशित मिति: १ श्रावण २०८०, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार