© 2024
बाजुराको सदरमुकाम मार्तडीस्थित मालिका नमुना माविका प्राचार्य शुभराज पाध्याय सुदूरपश्चिम प्रदेशकै उत्कृष्ट प्रधानाध्यापक बनेका छन् । प्रिन्सिपल्स एसोसिएसन अफ नेपाल (पान) ले शिक्षा क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएकाे भन्दै पाध्यायलाइ उत्कृष्ट प्रधानाध्यापकको रुपमा सम्मान गरेको हो।
बाजुराकाे बडीमालिका नगरपालिका-८ र ९ मा पर्ने बाउली खाेलामा आएकाे बाढीले काठेपुल बगाउँदा स्थानीयलाई आवतजावतमा समस्या भएकाे छ । वर्षातकाे समयमा बडीमालिका-७ का सहित पुर्विउत्तरी क्षेत्रका स्थानीयकाे मुख्य पैदलमार्ग समेत रहेकाे बाउली खाेलाकाे काठेपुल बाढीले
कञ्चनपुर — कञ्चनपुरमा बाढी र डुबानका कारण ४ जनाको मृत्यु भएको छ । एक जना बेपत्ता भएका छन् । प्रहरीका अनुसार पुनर्वास नगरपालिका-५ मा जमेको पानीमा नुहाउने क्रममा ३ जना किशोरीको मृत्यु भएको छ । उनीहरुको
जिल्ला कारगार बाजुरामा जेलसजाय भुक्तान गरीरहेका दिपेन्द्र थापालाई सोडा उत्पादनका लागि कच्चा पदाथ र म्याटरीयल जुटाउन यतिवेला भ्याईनभ्याई छ। विगत एक महिनादेखि जिल्ला कारागार कार्यालय बाजुराले कैदी बन्दीगृह भित्रै सरफ ,हार्पिक र सावुन उत्पादन गर्ने
बाजुराको बडीमालिका नगरपालिका–७ स्थीत लक्ष्मी माध्यामिक विद्यालय पहिरोको उच्च जोखिममा रहेको छ । माथीबाट पहिरो बग्न थालेपछी विद्यालय पहिरोको उच्च जोखिममा रहेको हो । भवनको डिलतर्फ खोलाले जमिन कटान गर्दै आएको र भवन माथीबाट पहिरो
काठमाडौं — हरितालिका तीज पर्व आउन दुई महिनाभन्दा बढी समय बाकी रहँदा तीजका गीत धमाधम सार्वजनिक हुन थालेका छन् । पछिल्लो १० दिनमा मात्रै एक दर्जन तीजका गीत युट्युवमा रिलिज भैसकेका छन् । अहिल्यैदेखि तीजको सांगीतिक
काठमाडौं – भारी वर्षापछिको बाढीपहिरालगायत विपद्का कारण मुलुकका विभिन्न १९ ठाउँमा राजमार्ग पूर्णरुपमा अवरुद्ध हुन पुगेको छ । विवरणअनुसार अवरुद्ध रहेका १४ स्थानमा भने एकतर्फी रुपमा सडक सञ्चालनमा ल्याइएको छ । ती सडकका पहिरो पन्छाएर तथा
काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपासमा र पश्चिममा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको छ । अहिले
आइतबारसम्म देशभरि ३९ प्रतिशत धान रोपाइँ भएको छ । कृषि विभागका अनुसार धान रोपाइँ हुने कुल क्षेत्रफल १३ लाख ९८ हजार २७३ हेक्टर मध्ये ५ लाख ३९ हजार ८ सय हेक्टर अर्थात ३९ प्रतिशत धान
कञ्चनपुर-- कञ्चनपुरको माहाकाली नदीमा जलसतह खतरा तहभन्दा माथि पुगेको छ। हन्मान नगर, दोधारा, सुन्दरपूर वर्षामापन केन्द्रमा अति भारी वर्षा भएको छ। यी क्षेत्रमा ४५० मिलिमिटरदेखि ५०८ मिलिमिटर वर्षा मापन भएको छ। थप वर्षा हुनसक्ने जल