१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
गौमुल गाउँपालिका २ मा पहिरोले पाँच घर विस्थापित

बाजुरा —बाजुराको गौमुल गाउँपालिका वडा नंः २ रनेडामा पहिरोले पाँच घर विस्थापित भएका छन् । मंगलबार रातिको अविरल बर्षाले माथिबाट गएको पहिरोले पाचँ घरपरिवार विस्थापित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ । रनेडा

एक वर्षमा ४३ हजार बढी फलफुलका बिरुवा रोपिए

बाजुरा-- एक वर्षमा ४३ हजार ३ सय फलफुलका बिरुवा रोपिएका छन् । कृषि ज्ञानकेन्द्र बाजुरा मार्फत सुदुरपश्चिम प्रदेश र स्थानिय कृषि विकास शाखाको सहयोग, समन्वय र सहकार्यमा बाजुरा जिल्लाभरी आर्थिक वर्ष २०८० साउनदेखि ०८१ को

बुढीगंगाको बजेट खर्च ९१ प्रतिशत

बाजुरा - जिल्लाको बुढीगंगा नगरपालिकाले गएको आर्थिक वर्षमा ९१ प्रतिशत बजेट खर्च गरेको प्रगति  देखाएको छ । पालिकाले आयोजना गरेको वार्षिक प्रगति समीक्षा तथा सम्मान कार्यक्रममा पालिकाले गएको वर्ष चालु तर्फ ९१ र पुजिँगत तर्फ ९०

काङ्ग्रेस एमाले गठबन्धन ओलीको कार्यशैलीमा निर्भर

एमाले अध्यक्ष केपी शर्मा ओली र काङ्ग्रेस सभापति शेरबहादुर देउवाबीच तीन चरणको भेटवार्ता र बैठक (असार १३, १५ र १७) पछि दुई ठूला पार्टीबिच सहकार्य गर्ने सहमति जुटेको हो । त्यसको लागि माओवादी र काङ्ग्रेस

सुदूरपश्चिम सरकार बेखर्ची

धनगढी — राजनीतिक खिचातानी र सरकारको बेवास्ताका कारण सुदूरपश्चिम प्रदेश सरकार बजेट शून्यताको अवस्थामा पुगेको छ । प्रदेश सरकारले असार मसान्तभित्र बजेटसम्बन्धी कानुन पारित गर्न नसक्दा बजेटविहीनताको अवस्था आएको हो । आर्थिक वर्ष ०८१/८२ को पहिलो दिन

बधाई दिँदा खादा–माला प्रयोग नगर्न प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना तथा बधाई दिँदा खादा–मालाको प्रयोग नगर्न आग्रह गरेका छन् । साथै उनले भेटेर भन्दा डिजिटल माध्यमबाट बधाई दिन पनि आग्रह गरेका छन् । सामाजिक सञ्जालमार्फत उनले भनेका छन्– विभिन्न माध्यमबाट

बुढीगंगा नगरपालिकाद्धारा बिभिन्न क्षेत्रमा योगदान पुगाएका ब्यक्तीलाई सम्मान

बाजुरा– बुढीगंगा नगरपालिकाले नगरपालिका भित्र बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तीलाई सम्मान गरेको छ । मंगलबार एक कार्यक्रमका बिच नगरपालिकाले सम्मान गरेको हो । २०८१ असार १० गते भएको दशौ नगरसभाबाट नगरको बिकाश र सहकार्यका लागि योगदान

बुढीगंगा नगरपालिकाद्धारा गरिव तथा जेहेन्दार बिध्यार्थीलाई पुरस्कार बितरण

बाजुरा– बुढीगंगा नगरपालिकाले नगरपालिका भित्र बिभिन्न बिध्यालयमा अध्यानरत गरिव तथा जेहेन्दार बिध्यार्थीलाई नगद सहित पुरस्कृत गरेको छ । नगर प्रमुख तथा नगर उप प्रमुख गरिव तथा जेहेन्दार बिध्यार्थी सम्मान कार्यक्रम अन्तरगत नगरपालिकाका ६ बिध्यार्थीलाई नगद सहित

बुढिगंगा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिकाको बार्षिक प्रगति समिक्षा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ को बजेट र पालिकाले गरेका गतिबिधी प्रगती बारे समिक्षा गरेको हो । नगरपालिकामा जम्मा १ सय ३३ वटा

यो वर्षको शिक्षक सेवा आयोगको विज्ञापन पुसमा खुल्ने

शिक्षक सेवा आयोगले आर्थिक वर्ष २०८१-०८२ को शिक्षक पदपूर्तिसम्बन्धी वार्षिक कार्यतालिका सार्वजनिक गरेको छ । वार्षिक कार्यतालिका अनुसार आगामी पुसमा माध्यमिक तहको शिक्षकका लागि विज्ञानपन आह्वान हुनेछ । त्यस्तै निम्न माध्यमिक तहका लागि फागुनमा र

ताजा समाचार