© 2024
बाजुरा : जिल्ला प्रशासन कार्यालय बाजुराले विद्युतिकरण कार्यमा सतर्कता अपनाउन आम नागरिकहरुलाई आग्रह गरेको छ । बिहिवार प्रशासनले एक सूचना जारी गर्दै जिल्लामा पछिल्लो समय दिनप्रतिदिन विद्युतिकरण सम्बन्धी कार्य गर्दा लापरवाहीको कारण दुर्घटना बढ्दै गएको
बाजुरा : नेकपा एमाले बाजुराले भदौं १३ गते जिल्ला कमिटी बैठक आह्वान गरेको छ । आठौं जिल्ला अधिवेशन पछिको दोस्रो पूर्ण बैठक भदौं १३ गते बस्ने गरि आह्वान गरिएको पार्टी सचिव काशी विकले जानकारी दिएका छन्
जिल्लामा ४ सय बढी विपन्न, दलित तथा असाहय परिवारलाइ खाद्यन्न वितरण गरिएको छ । स्वामिकार्तिक खापर गाउँपालिका वडा न १, ३ र ५ र जगन्नाथ वडा न १ का गरि ४ सय बढी परिवारलाई राहत
बाजुरा: धार्मीक आस्थाका शक्ति केन्द्रकाे रुपमा रहेकाे बुढीनन्दा धार्मिक तीर्थयात्रा सुरु भएको छ । प्राकृतिक सुन्दरता र धार्मीक आस्थाका धरोहर मानिएका बुढीनन्दामा जनैपूर्णिमाको अघिल्लो दिन पूजा लाग्ने गर्दछ । सोही पुजाका लागि धार्मीक तीर्थयात्रा सुरु भएको
धनगढी: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत प्राप्त गरेका छन्। प्रदेश सभाको आज (बुधबार) बसेको बैठकमा शाहले विश्वासको मत प्राप्त गरेका हुन्। ४५ प्रदेश सभा सदस्य उपस्थित रहेको बैठकमा मुख्यमन्त्री शाहको पक्षमा ३६ सदस्यले मतदान
बाजुरा : बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्र महिनाको एकदिन अनिवार्य श्रमदान गर्ने अभियान सूरु गरेको छ । बडीमालिकाको शान, महिनाको एकदिन अनिवार्य श्रमदान भन्ने उद्देश्यका साथ अभियानको सदरमुकाम मार्तडी बजारको सरसफाई गरेर गरेको हो । नगरपालिकाको
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा अवस्थित मालिका नमुना माविमा कार्यरत शिक्षक विष्णुप्रसाद पाण्डेद्धारा लिखित एक आधारभूत अंग्रेजी व्याकरण पुस्तकको विमोचन गरिएको छ । बुधबार एक औपचारिक कार्यक्रमका विच शिक्षक पाण्डेद्धारा लिखित उक्त पुस्तकको बडीमालिका नगरपालिकाका नगरप्रमुख
बाजुरा– बाजुरामा नेपाल निर्माण उध्योग परिषद्को जिल्ला कमिटि गठन गरिएको छ । नेकपा एमाले निकट उध्योगी र ब्यबासायीहरुको छाता संगठनको रुपमा नेपाल निर्माण उध्योग परिषद् जिल्ला कमिटि गठन गरिएको हो । उध्योगी र निर्माण ब्यवासायीहरुको हक
बाजुरा: बाजुरामा माध्यमिक शिक्षा परीक्षा एसईईको पुरक परीक्षामा अनगुमनमा गएका जिल्ला बिकाश तथा समन्वय अधिकारी हर्क बहादुर सिहंले नियमबिपरित ५ जना विद्यार्थीहरुको परीक्षा रद्ध गरेका छन । सोमबार जिल्ला सदरमुकाम मार्तडी स्थित मालिका मावि र
बाजुरा-- सुदुर पश्चिम सरकार बन्ने र ढल्ने प्रक्रियाले बाजुरामा रहेका स्याउ किसान मर्कामा परेका छन । स्याउ किसानले समयमै ढुवानी अनुदान नपाउने भएपछि उनिहरु चिन्तीत बनेका हुन । बाजुरामा कृषि उत्पादनको सम्भावनाको जिल्ला भए पनि