© 2024
बाजुरा: संविधान दिववकाे अवसरमा प्रभातफेरी कार्यक्रम लगायत बिबिध कार्यक्रम गरि मनाइएकाे छ । जिल्ला समन्वय समिति बाजुराकाे आयाेजनामा बिबिध कार्यक्रमकाे आयाेजना गरि मनाएकाे हाे । संविधान जारी भएको ९ वर्ष पुरा गरी १० औं वर्ष
बाजुरा: अनन्ते मेलाको अवसरमा बडिमालिका नगरपालिकाले शुक्रबार अर्थात भाेली सार्वजनिक बिदा दिने भएकाे छ । बाजुरा जिल्लाका विभिन्न स्थान तथा बडिमालिका नगरपालिकामा बढि महत्वका साथ मनाईने स्थानिय पर्वको अवसरमा बिदा दिने निणर्य गरेको हो । नगरपालिकाका
बाजुरा: संविधान दिववकाे अवसरमा प्रभातफेरी कार्यक्रम लगायत बिबिध कार्यक्रम गरि मनाइने भएकाे छ । जिल्ला समन्वय समिति बाजुराले सार्वजनिक सुचना जारी गर्दै साे कार्यक्रममा उपस्थित हुन अनुराेध समेत गरेकाे छ । संविधान दिवस तथा राष्ट्रिय
बाजुरा: स्वामिकार्तिक खापर गाउँपालिका १ मुक्तिकोटमा खाद्य संकलन केन्द्र गाेदाम घर बन्ने भएको छ। खाद्य संकलन केन्द्र गाेदाम घरका लागि भारतिय दुतावासले ५ करोड रुपैयाको भवनका लागि स्वीकृत गरेको गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले बताए
बाजुरा: सदरमुकाम मार्तडीमा संचालन हुने अनन्ते मेलाको अवसरमा मदिरा बिक्री बितरणमा रोक लगाईने भएको छ । असाेज २ गते देखी ४ गते सम्म संचालन हुने मेलालाई ब्यव्स्थापन गर्न सो निणर्य गरिएको हो । बडिमालिका नगरपालिकामा
बाजुरा: सरकारले स्थानीय तहको उप निर्वाचनको मिति घोषणा गरेसँगै बाजुरामा पनि मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य स्थगित गरिएको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका सहित स्थानिय तहका विभिन्न रिक्त पदका
बाजुरा: निर्वाचन आयोगले १३ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि असोज १० देखि १६ गतेसम्म दल दर्ताको समय दिइएको छ ।
बाजुरा– आजबाट बाजुरा सदरमुकाम मार्तडीमा अनन्ते मेला सुरु हुने भएकाे छ । बाजुराबासीको दशैं तिहार पछिको दोस्रो ठुलो पर्वका रुपमा रहेको अनन्ते मेला यस वर्ष असोज २ अर्थात आजदेखि ४ गतेसम्म लाग्ने भएको हो । सदरमुकाम
बाजुरा : सरकार फेरबदलको चपेटामा बाजुराको साँफे मार्तडी सडकमा रहेको बेलिबृज पर्ने भएको छ । केन्द्रयि राजनितीको तरङ्ग प्रदेशमा परेसंगै बेलिबृज सार्ने निणर्य पनि अनिश्चित भएको हो । साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गामा मोटरेवल
यो वर्षको दसैँसहितका चाडपर्वका लागि असोज १३ गतेदेखि सुकिला नोट साट्न सकिने भएको छ । नेपाल राष्ट्र बैंकको केन्द्रीय कार्यलय, प्रदेशस्थित कार्यालयका साथै अन्य बैंकहरूबाट समेत नोट साट्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जनाएको छ