© 2024
इन्टरनेट सेवामा स्लो हुने समस्या देखिएको छ । नेपालमा सेवा दिँदै आएका इन्टरनेट सेवा प्रदायकमा कुनैमा चल्दै नचल्ने र चल्दा पनि स्लो हुने समस्या देखिएको हो । इन्टरनेट सेवा प्रदायक संघका अध्यक्ष सुधीर पराजुलीले एयरटेल
बाजुरा ःशैक्षिक गुणस्तर सुधारका लागि माध्यामिक, निम्न माध्यामिक र आधारभूत विद्यालयका प्रधानाध्यापकहरुलाई अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ । जिल्लाका ९ वटै स्थानीय तहमा रहेका मावि, निमावि र आधारभूत विद्यालयका प्रधानाध्यापकसंग अभिमुखीकरणको आयोजना गरिएको सामाजिक विकास कार्यालय
बाजुरा ः नेकपा (एमाले) बडीमालिका नगर कमिटीले अनुदानको नुन विक्रीलाई सहज बनाउन प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याको ध्यानाकर्षण गराएको छ । आईतबार जिल्ला प्रशासन कार्यालयमा पुगेर जिल्लामा नुन लिन पनि वडा कार्यालयको सिफारिस अनिवार्य गरेर विक्री वितरण
बाजुरा २० माघ । नेकपा एमाले निकट युवा संघ जिल्ला कमिटी बाजुराले जिल्ला अस्पताल बाजुरामा एमडीजीपी डाक्टरको व्यवस्थापन गर्न माग गर्दै जिल्ला अस्पताल बाजुरालाई ध्यानाकर्षण पत्र बुझाएको छ । आईतबार जिल्ला अस्पताल बाजुराका निमित्त कार्यालय
बाजुरा: बडिमालिका नगरपालिका क्षेत्रमा रहेका ठुला पुर्बाधारका योजनाहरु समयमै सम्पन्न गर्न बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले ध्यानाकर्षण गराएका छन । लामो समयदेखी अलपत्र रहेका योजनाहरु सम्झौता भएको मिति सकिए पनि काम सम्पन्न नभएको भन्दै सम्बन्धीत
बाजुरा: बाजुरा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड फागुन १२ गतेदखि सञ्चालन हुने भएको छ । जिल्ला खेलकुद समितिले आइतवार एक सूचना जारी गर्दै जिल्ला स्तरीय १५ औ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आगामी फागुन १२ गतेदखि
बाजुरा: बाजुराको एक घरमा आगलागी भएको छ। जिल्लाको बुढीनन्दा नगरपालिका–९ अंगपानीका लोकेन्द्र रोकयाको घरमा आइतवार आगलागी भएको प्रहरीले जनाएको छ। लोकेन्द्रको घरमा डेरा गरि बस्दै आएका त्रिवेणी नगरपालिका–१ भुकातोला घर भएका शेर बहादुर रावलको कोठामा
बाजुरा: प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले
बाजुरा: जिल्लाको बुढिगंगा नगरपालिकाले आधारभुत बेसिक कम्प्युटर कोर्स अध्यायन गराउन थालेको छ । पालिका बुढिगंगा नगरपालिका र सिप बिकाश केन्द्रको सहयोगमा बुढीगङगा नगरपालिका वडा न १,२ र ३ का इच्छुकलाई सो कोर्षमा सहभागी गराईएको हो
बाजुरा– बाजुराकाे बडीमालिका नगरपालिका वडा नम्बर ९ तल्लावाडाका हरि थापा २ सातादेखि भारतमा बेपत्ता भएका छन् । थापा भारतको हिमाञ्चल प्रदेशकाे मतयाना भन्ने ठाउँबाट बेपत्ता भएकाे उनका छाेरा मीन थापाले बताएका छन् । २ महिना अघि