११ जेष्ठ २०८२, शुक्रबार

युवा संघ सुदूरपश्चिमको सह–इन्चार्जको जिम्मेवारी थापालाई


बाजुरा ः नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ सुदूरपश्चिम प्रदेश कमिटीको सह–इन्चार्जको जिम्मेवारी बाजुराका गणेश थापालाई दिईएको छ । राष्ट्रिय युवा संघ केन्द्रीय कमिटीको निर्णय र सर्कुलर अनुसार थापालाई जिम्मेवारी तोकिएको हो ।

थापाले जिम्मेवारी पाउँदा उत्साह थपिएको पनि बताए । जिम्मेवारी अनुसार प्रदेशमा काम गरिने बताएका छन् । सिंगो प्रदेशमा समझदारी, एकता र सक्रियताका साथ काम गर्दै अघि बढ्दै हामी नेकपा (एमाले) लाई आफ्नै र भरोसा योग्य शक्तिका रूपमा विकसित गरेर अघि बढ्ने बताएका छन् ।


प्रकाशित मिति: १ फाल्गुन २०८१, बिहीबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार