१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी यूनियनले २०८२ को भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्

शुसिल राेकाया-- सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको बाजुरा क्याम्पसमा स्वतन्त्र बिध्यार्थी युनियनले २०८२ सालको भित्ते पात्रो (क्यालेन्डर) विमोचन कार्यक्रम गरेको छ। स्वतन्त्र बिध्यार्थी युनियनको आयोजनामा सञ्चालन भएको कार्यक्रममा भित्ते पात्रोको बिमोचन बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले

बुढीगंगा नगरपालिकाको प्रशासनिक भवनको उद्घाटन

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाको चार तले अत्याधुनिक प्रशासकीय भवनको सोमबार उद्घाटन गरिएकाे छ । सो भवनको पूर्व मन्त्री तथा संविधान सभाका सदस्य कर्णबहादुर थापाले उद्घाटन गरेका हुन । सो भवन निर्माण गर्नका लागि १० करोड

मेरो मन पनि बुद्ध बनोस्

आज मेरो जन्मदिन , म भाग्यमानी रहेछु आज नैं गौतम बुद्ध भगवानले पनि आँखा खोल्नुभयो थियो आज कै दिन मेरो पनि आँखा खुलेको थियो आज मेरो जन्मदिन विशेष बनेको छ किनकि आज नै बुद्ध भगवान

सुदूरपश्चिमका डिआईजी विकलाई बडीमालिकाद्धारा स्वागत

बाजुरा: सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भ्रखरै आएका प्रहरी नायव महानिरिक्षक (डिआईजी) डम्वर बहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरिक्षणमा निस्किएका छन् । बुधबार मात्रै सुदूरपश्चिम प्रदेश प्रहरीकाे कमाण्ड सम्हालेका विक जिल्ला प्रहरी

नागरिक र प्रहरीबीच आपसी सम्बन्ध हुन जरुरी छ: डीआईजी वि.क.

बाजुरा ः सुदूरपश्चिम प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने गरी भर्खरै आएका प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विक यतिबेला प्रदेश मातहतका जिल्लाहरुमा स्थलगत निरीक्षणका क्रममा हुनुहुन्छ । सोही अनुसार जिल्ला प्रहरी कार्यालय बाजुराको निरीक्षणका लागि पुगेका हुन् । उक्त

बुढीगंगाका ७ वटा संस्थागत भवनको उद्घाटन

बाजुरा : बुढीगंगा नगरपालिकाले एकै दिन आफ्ना ७ वटा संस्थागत भवनको उद्घाटन गरेको छ । राजनीतिक सहमति र सझदारीको सन्देश दिने गरि बुढीगंगा नगरपालिकाले ५ वटा वडा कार्यालय, २ वटा स्वास्थ्य संस्था र सीप विकास

टिकट नपाएपछि रुष्ट भएर एमालेमा गएका बोहरा काँग्रेसमै फर्किए

बाजुरा : बुढीनन्दा नगरपालिकाका नगर उपप्रमुख रामबहादुर बोहरा पुनः नेपाली काँग्रेसमै फर्किएका छन् । पालिकामा टिकट नपाएपछि बोहरा रिसाएर एकाएक नेकपा एमाले प्रवेश गरेका थिए । २०७९ सालको स्थानीय तह निर्वाचनमा नगर उपप्रमुखमा स्वतन्त्र उम्मेदवारी दिने

बुढीगंगाले आयोजना गर्ने विकास कचहरी आजदेखी सुरु हुने

बाजुरा: दलहरुबीचको आपसी सहकार्य र समृद्विको नारा दिएर बाजुराको बुढीगंगा नगरपालिकाले विकास कचहरी आजदेखी सुरु हुने भएकाे छ । पालिकाको समृद्वि र विकासका लागि नयाँ अभ्यास स्वरूप विकास बहस गर्न लागेको हो । आजबाट २९ गतेसम्म

बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु

बाजुरा: बाजुरामा विस्फोटक पदार्थ पड्किँदा एक महिलाको मृत्यु भएको छ। बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा शुक्रवार बिहान घाँस काट्न गएकी ५० वर्षीया काली जैशीको अज्ञात विस्फोटक पदार्थ पड्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ। जैशी सुजारी पाताल सामुदायिक

राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपाल बाजुराको नयाँ नेतृत्व चयन

बाजुरा: राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ, नेपाल बाजुराको चौथो जिल्ला अधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । बन्दसत्रबाट रमेश ओलीको अध्यक्षतामा १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हाे । जसमा उपाध्यक्ष जगत बहादुर शाही, महिला

ताजा समाचार