१९ मंसिर २०८२, शुक्रबार

बुढीनन्दामा हराए भनिएका तिर्थयात्रि उपाध्याय परिवारकाे सम्पर्कमा आए


बाजुरा: बाजुराको धार्मिक तथा पर्यटकिय स्थल बुढिनन्दा दर्शनमा पुगेका तिर्थयात्रि बडिमालिका नगरपालिका ९ उखाडि बस्ने ५५ बर्षका खिमराज उपाध्याय खेमराज सम्पर्क आएका छन् । उनि पाटनमा भेडि गोठमा फेला परेको छोरा हिमालराज उपाध्याले वताएका छन् । उनि शुक्रवार सम्पर्क बिहिन रहेको परिवारीक श्राेतले जनाएकाे थियाे ।


प्रकाशित मिति: २४ श्रावण २०८२, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा समाचार