१९ मंसिर २०८२, शुक्रबार
   बाजुरा सन्देश
बाजुराको बुढीगंगामा आधरभुत पत्रकारीता तालिम संचालन

सुशील राेकाया : जिल्लाको बुढीगंगा नगरपालिकामा ५ दिने आधारभुत पत्रकारीता तालिम संचालन गरिएको छ । नेपाल पत्रकार महासंघ बाजुरा शाखाको आयोजना तथा बुढीगंगा नगरपालिका सीप बिका तथा प्रशिक्षण केन्द्रको सहयोगमा सो तालिमको आयोजना गरिएको हो

बाजुराकाे बडीमालिका २ मा एक वृद्ध मृत फेला

बाजुरा: बाजुरामा एक वृद्ध मृत अवस्थामा फेला परेका छन्। बडिमालिका नगरपालिका–२ घाघर स्थित सोही ठाउँ बस्ने अन्दाजी ६० वर्षीय रुपजंग कार्की आइतवार साँझ ४ः१५ बजे मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

मार्तडीमा जेठ १० देखि १८ गतेसम्म “बडीमालिका भक्ति योग समागम”हुने

बाजुराः जिल्लाको सदरमुकाम मार्तडीमा “श्री बडीमालिका भक्ति योग समागम” २०८२ हुने भएको छ । भक्तियोग फाउण्डेशन आयोजक मुल समारोह समिति मार्तडी बाजुराको आयोजनमा जेठ १० गतेदेखि १८ गतेसम्म मार्तडीमा इतिहासकै पहिलो “श्री बडीमालिका भक्ति योग समागम”

सु-संस्कृत समाज निर्माणका लागि सक्रिय बन्न नेकपा एमालेकाे आग्रह

बाजुरा: ‘विवाद, झगडा, अभाव र समस्या मात्रै देखिने जिल्लाको परिचय बदल्ने गरी राजनीतिक सहकार्य र एकताका लागि अभियानकै रूपमा घोषणा गरेर अगाडी बढ्ने नेकपा एमाले बाजुराले जनाएकाे छ । सु-संस्कृत समाज निर्माणका लागि नेकपा एमालेले

चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको प्रथम साधारण सभा सुरु

बाजुरा: स्वर्गिय बिद्यार्थी नेता चेतनदिप ऐडीको सम्झनमा स्थापना गरिएको चेतनदिप ऐडी स्मृति प्रतिष्ठानको प्रथम बार्षिक साधारण सभा सुरु भएको छ ।बाजुरा जिल्ला सदरमुकाम मार्तडीमा एक कार्यक्रमका बिच साधारण सभा सुरु भएको हो । चेतनदिप ऐडी

नेकपा एमाले बाजुराले मनायो मदन भण्डारी र जीवराज आश्रित स्मृति कार्यक्रम

बाजुरा: नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाजुरा जिल्ला कमिटीको आयोजनामा मदन भण्डारी र जीवराज आश्रितको स्मृतिमा विशेष कार्यक्रम गरेकाे छ।  कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य  तथा बाजुरा जिल्ला इन्चार्ज लालबहादुर थापा, जिल्ला अध्यक्ष लाल बहादुर ओली, जिल्लाका

बालबालिकाको भविष्यबारे अभिभावकलाई सचेत पार्दै बालविकास मावि

सुशील राेकाया: बाजुरा जिल्लाको गौमुल गाउँपालिका वडा नम्बर ३ मा रहेको बालबिकास माबिले अभिभावक सचेतना कार्यक्रम सञ्चालन गरेको छ । बिध्यालय सेवाक्षेत्र भित्र रहेका प्रत्येक गाउँ तथा टोलहरूमा शिक्षक बिध्यालय ब्यबस्थापन समिति, शिक्षक अभिभावक संघका

बाजुरा क्याम्पस स्ववियुद्धारा नयाँ बर्षको भित्तेपात्रो विमोचन

बाजुरा: स्वतन्त्र विद्यार्थी युनियन बाजुरा क्याम्पसले प्रकाशन गरेको भित्तेपात्रो विमोचन गरिएको छ । शुक्रवार स्ववियु कमिटीले बाजुरा क्याम्पसमा आयोजना गरेको एक औपचारिक कार्यक्रमविच भित्तेपात्रो विमोचन गरिएको हो । स्ववियु बाजुराका अध्यक्ष लक्ष्मण रोकायाले नयाँ बर्ष

बाजुराकाे कोल्टीबाट धुलाचौर जाँदै गरेको जीप दुर्घटना हुँदा ६ जना घाइते

बाजुरा:  जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिकामा पर्ने कर्णाली करिडोरमा शुक्रबार दिउँसो जीप दुर्घटना हुँदा चालक सहित ६ जना यात्रु घाइते भएका छन् । कोल्टीबाट धुलाचौर जाँदै गरेको म १ ज २३३ नम्बरको जीप अनियन्त्रित

बडिमालिका नगरपालिकाद्वारा बृहत् कृषिमेला तथा प्रदर्शनी

बाजुरा: बडिमालिका नगरपालिकामा बृहत् कृषि मेला तथा प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ। कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन: पूर्वाधार, बडिमालिका नगरपालिकाको समृद्धिको प्रमुख आधार भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा कृषि क्षेत्रको विकास, नवप्रविधिको प्रयोग र कृषकहरूको

ताजा समाचार