२९ माघ २०७९, आईतवार
काठमाडौ : वालुवाटारमा सरकारमा सहभागी दलको राजनीतिक संयन्त्रको बैठक सूरु भएको छ।
एमाले अध्यक्ष केपी ओली संयोजकत्वको समितिको बैठक राष्ट्रपति निर्वाचन र पछिल्लो घटनाक्रमबारे रणनीति बनाउन बसेक हो ।
प्रकाशित मिति: २९ माघ २०७९, आईतवार