१० पुष २०८१, बुधबार

एमाले बैठक स्थगित


काठमाडौ : नेकपा (एमाले) केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ ।

माघ २९ र फागुन १ गतेका लागि आयोजित बैठक स्थगित गरिएको एमालेले जनाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रमका कारण स्थगित भएको एमालेले जनाएको छ।


प्रकाशित मिति: २४ माघ २०७९, मंगलवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?