२४ बैशाख २०८३, बिहीबार

कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा उम्मेदवारी नदिने


काठमाडौ : कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षका लागि उम्मेदवरी नदिने निर्णय गरेको छ।

पदाधिकारी बैठकले उम्मेदवारी नदिने निर्णय गरेको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।”विपक्षी दलहरूसँगको छलफलपछि राष्ट्रियसभा उपाध्यक्षमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो ,” उनले भने ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Archives

Archives

ताजा समाचार

Archives