९ पुष २०८१, मंगलवार

सरकारबारे निर्णय लिन राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक


काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टीले मन्त्रालयका विषयमा छलफल गर्न बैठक आह्वान गरेको छ । गृह मन्त्रालय छाडेर भौतिक मन्त्रालय लिने/नलिनेबारे निर्णय लिन बैठक बस्न लागेको हो ।

प्रमुख सचेतक सन्तोष परियार का अनुसार ११ बजे बैठक बस्नेछ ।
“गठबन्धनभित्र गृह मन्त्रालय र रास्वपामात्रै विषयमात्रै छैन, अन्य पनि छन् । निर्णयका लागि ११ बजे बैठक बस्नेछ,” उनले भने ।


प्रकाशित मिति: २२ माघ २०७९, आईतवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?