१० पुष २०८१, बुधबार

विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक


काठमाडौ :कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । बैठक देउवा निवास धुम्बाराहिमा बोलाइएको छ।

नेताहरू धुम्वाराही पुग्ने क्रममा छन् । आइतबार इतर समूहले छुट्टै भेला ब‍लाएर देउवामाथि दबाब बढाउने तयारी सुरु गरेको छ।


प्रकाशित मिति: ९ माघ २०७९, सोमबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?