११ पुष २०८१, बिहीबार

उपसभामुख मा इन्दिरा राना मगर निर्बाचित


प्रतिनिधि सभाको उपसभामुख पदको निर्वाचनमा जम्मा २६४ मत खसेको छ। मा० इन्दिरा रानालाई उपसभामुख निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा अर्थात् `हुन्छ´ भन्नेमा १६६ मत, प्रस्तावको विपक्षमा अर्थात् `हुन्न´ भन्नेमा ९७ मत र `मत दिन्नँ´ भन्नेमा १ मत परेको छ।


प्रकाशित मिति: ७ माघ २०७९, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?