१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
बाजुरामा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व संकलन

बाजुरा-- जिल्लामा गत आर्थिक बर्ष २०८०/८१ मा सवारी कारवाहीबाट ११ लाख बढी राजस्व सकलन भएको छ । यो अवधिमा ट्राफिक नियमको उल्लंघन गर्ने सवारी साधनलाई कारबाही गरे वाफत त्यसबाट ११ लाख ५१ हजार ५ सय

आर्थिक प्रलोभनमा सेटिङ्ग गरी तस्करी गर्ने गराउने काम मसंग हुदैन :प्रहरी उपरीक्षक दिलिप घिमिरे

जिल्ला प्रहरी कार्यालय राैतहटका प्रहरी उपरीक्षक दीलिप घिमिरेले आफ्नो सय दिने कार्यकालको उपलब्धि सार्वजनिक गरेका छन । सोही सेरोफेरोमा  प्रेमचन्द्र झाले गरेको अन्तरवार्ता प्रस्तुत छ । राैतहट बसाई कस्तो रहेको छ ?  राैतहट आएको सय

व्यवसायी खड्काको निधनप्रति बाजुरा उद्योग वाणिज्य संघद्धारा दुःख व्यक्त

बाजुरा-- बाजुराको सदरमुकाम मार्तडीमा व्यवसाय गर्दै आएका व्यवसायी पुष्प खड्काको असामयिक निधनप्रति बाजुुरा उद्योग वाणिज्य संघले दुःख व्यक्त गरेको छ । सफल व्यवसायीका रुपमा परिचित खड्काको असामयिक निधनले बाजुरा उद्योग वाणिज्य संघ परिवार लगायत समग्र

राजमार्गको पहिरो रोक्न त्रिपालको सहारा,

बाजुरा - लगातारको अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरोका कारण सडक अवरुद्ध भएका छन् ।  वर्षा लगातार भएपछि पटक पटक अवरुद्ध हुदै आएको साँफे-मार्तडी राजमार्गमा पर्ने बडीमालिका नगरपालिका-९ कारागार नजिकै गएको पहिरोले अवरुद्ध हुन थालेपछि

एमाले बाजुरा काठमाण्डौ सम्पर्क मन्चद्धारा बधाई तथा शुभकामना आदान प्रदान

बाजुरा– नेकपा एमाले बाजुरा काठमाण्डौ सम्पर्क मञ्चद्धारा बधाई तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरिएको छ । नेकपा एमाले बाजुरा काठमाण्डौ सम्र्पक मञ्च र नेकपा एमाले निकट अनेरास्ववियू बाजुरा काठमाण्डौ सम्पर्क कमिटिको आयोजनामा सो कार्यक्रमको आयोजना

बडिमालिका नगरपालिका ३ मा गुणस्तर बढाउन विद्यालय ’मर्ज’

बाजुरा– सरकारी साधन स्रोत एकिकृत गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न बडिमालिका नगरपालिका वडा न ३ ले विद्यालय ’मर्ज’ गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अभियानका साथ बडिमालिका नगरपालिका ३ मा रहेका खातिभिटा आधारभुत बिध्यायलय र

तारकेश्वर डाँडागाउँ चौकी नजिकै  खुल्यो  सिवांगी ब्युटी जोन , १ महिनासम्म विशेष छुट

काठमाडौँ-- काठमाडौँको तारकेश्वर नगरपालिका वडा नं ८ डाँडागाउँ चौकी नजिकै सिवांगी ब्युटी जोन खुलेको छ । ब्युटिसियन, मोडल तथा गायिका मन्जिरा लामाको लगानीमा शुक्रबारदेखी पुन: सञ्चालनमा आएको हो । डेढ दशक भन्दा लामो समयदेखी मोडलिङ

सरकारी कार्यालयमै छैनन् दरबन्दी अनुसारका कर्मचारी

बाजुरा १० साउन —असार मसान्त सकिएसंगै बाजुराका अधिकांश सरकारी कार्यालयका प्रमुख तथा कर्मचारीहरु बिदा गोष्ठीमा बिदामा जाँदा निमित्त र कार्यालय सहयोगीका भरमा कार्यालय संचालनमा रहेका छन् । बाजुराका सरकारी कार्यालयमै दरबन्दी अनुसारका कर्मचारी नभएको पाइएको

मार्तडी बजारमा कृषि हाटबजारका लागि संरचना निर्माण

बाजुरा– बाजुरामा कृषि हाटबजारका लागि संरचनाहरु बनेका छन् । जिल्ला सदरमुकाम मार्तडीमा कृषि हाटबजारका लागि एक भवन बडिमालिका नगरपालिका र तीनवटा सुदूरपश्चिम प्रदेश कृषि विकास निर्देशनालय डोटीको लगानीमा संरचना निर्माण गरिएका हुन् । बडिमालिका नगरपालिका र

बाजुरामा रोपाई सकियो

बाजुरा जिल्ला यस बर्ष समयमै रोपाई सकिएको छ । जिल्लामा जेठको अन्तिम सातादेखि सुरु भएर साउनको पहिलो सातासम्म रोपाई सम्पन्न भएको हो । कृषि ज्ञान केन्द्र बाजुराका अनुसार जिल्लाभर ७ हजार ३ सय ३ हेक्टर

ताजा समाचार