© 2024
मुक्तक १ मान्छेहरुलाई छल्ने ढाँट्ने मेरो बानी छैन अरुको खेदो खन्ने कुरा काट्ने मेरो बानी छैन जे गर्छु सत्य गर्छु, अनि जे बोल्छु सत्य बोल्छु, भुइँमा थुकिसकेको थुक चाट्ने मेरो बानी छैन। मुक्तक -
साउन १५ गते आज नेपाली समाजमा खिर खाएर मनाइँदै छ। वर्षा ऋतुका बेला असार १५ गते दही च्युरा र साउन १५ मा खिर खाने प्राचीन कालदेखिको नेपाली परम्परा छ। साउने झरी पर्ने बेलामा तातो खिरले
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ। महाशाखाका अनुसार अहिले मुलुकका सातवटै प्रदेशमा आंशिकदेखि साधरणतया बदली
आज २०८१ साल साउन १५ गते मंगलबार तदनुसार सन् २०२४ जुलाई ३० तारिख। साउन कृष्ण पक्षको दशमी तिथि। खिर खाने दिन। अन्तर्राष्ट्रिय मानव बेचविखन विरुद्धको दिवस र अन्तर्राष्ट्रिय मित्र दिवस। चन्द्रमा अनुसार दैनिक फलादेश हुन्छ।
बाजुरा: म्यूजिक नेपालको नयाँ तीज गीत “हान्देउ गुलेलीले“ बजारमा ल्याएको छ । चर्चित कलाकार रामजि खाड र रुविना अधिकारीको लयमा रहेको हान्देउ गुलेलीले नयाँ तिज गित बजारमा ल्याएका हुन । म्युजिक नेपालको युटुव च्यानलमार्फत सो
धनगढी– सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनमा सरकारको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले सोमबार दिउँसै मोबाइलको टर्च बालेर सरकारको खोजी गरेका छन् । सोमबार २ बजे बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री तथा मन्त्रीहरूको उपस्थिति नभएपछि प्रतिपक्षी दलहरूले टर्च
बाजुरा– बाजुरा सदरमुकाम मार्तडीमा पानीपुरी र चटपटे खाँदा एकैपटक १२ जना बिरामी परेका छन् । सदरमुकाम मार्तडी स्थित बडमिालिका नगरपालिका वडा नं ८ नापी कार्यालय नजिकै मिना खातुनले संचालन गरेको पानीपुरी र चटपटे पसलमा पानीपुरी र
बाजुरा— बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा घुम्न चाहनेका लागि नि:शुल्क खाना, बास र पथप्रर्दशकको व्यवस्था गरिने भएको छ । जनै पुर्णिमाका अवसरमा लाग्ने मेलाका लागि बुढीनन्दा पुग्नेहरूलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो
बाजुरा — जिल्लाको सबै भन्दा उच्च स्थानमा रहेको धार्मीक आस्थाको केन्द्र बुढिनन्दा मन्दिर परिसरमा घेरवार तथा सरसफाई गरिएको छ । बुढिनन्दा नगरपालिका खेलकुद शाखाको आयोजनामा घेरबार तथा सरसफाई गरिएको हो । समुन्द्री सतहबाट ४ हजार ५
बाजुरा– सरकारी साधन स्रोत एकिकृत गरी शिक्षाको गुणस्तर अभिवृद्धि गर्न बडिमालिका नगरपालिका वडा न ३ ले विद्यालय ’मर्ज’ गरेको छ । गुणस्तरीय शिक्षा प्रदान गर्न अभियानका साथ बडिमालिका नगरपालिका ३ मा रहेका खातिभिटा आधारभुत बिध्यायलय र