१८ आश्विन २०८३, आईतवार
   लक्ष्मीराज पाध्याय
बाजुराको बुढिनन्दा नगरपालिकाद्धारा एम्बुलेन्स खरिद

बाजुरा– जिल्लाको बुढिनन्दा नगरपालिकाले नगरवासीलाइ एम्बुलेन्स सेवा प्रदान गर्ने भएकाे छ । नगरवासीलाई सेवा उपलव्ध गराउन सहज होस् भन्ने उदेस्यका साथ एम्वुलेन्स खरिद गरि सेवा प्रदान गर्न लागिएकाे  हो । गत आर्थिक बर्षमा पालिकाले एम्वुलेन्स खरिदका

जबरजस्ती करणीका घटना: बाजुरामा तीन वर्षमा ३४ मुद्दा प्रहरीमा दर्ता

सुदूरपश्चिममा तीन वर्षको अवधिमा जबरजस्ती करणीका ६ सय २९ मुद्दा प्रहरीमा दर्ता भएका छन् भने बाजुरामा मात्र ३४ मुद्धा रहेका छन । प्रदेश प्रहरी कार्यालय धनगढीले उपलब्ध गराएको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/८१ मा २०२

काभा भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित

काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो । नेपालले २५–१८, १२–२५, २५–१७, १८–२५, १५-१३ ले

नेपालमा भारतीय टीभी च्यानलहरूको प्रसारण फेरि बन्द

नेपाल सरकारले सटही सुविधा नदिएका कारण “झन्डै एक अर्ब रुपैयाँ भुक्तानी नपाएको” भन्दै भारतीय पक्षले नेपालमा बिहीवारदेखि आफ्ना टेलिभिजन च्यानलको प्रसारण बन्द गरिदिएको छ। त्यसबाट भारतका सोनी, जी, स्टार र कलर्स नेटवर्कसहितका झन्डै ६० वटाजति

कर्णालीमा कांग्रेसले पठायो चार मन्त्रीको नाम

सुर्खेत — नेपाली कांग्रेसले कर्णाली प्रदेश सरकारमा सहभागी हुने चार मन्त्रीको नाम टुंगो लगाएको छ । कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेको नेतृत्वमा रहेको प्रदेश सरकारमा सहभागी हुने चार जना मन्त्रीको नाम टुंगो लगाएर हो।

धेरै सेवा निःशुल्क तर गुगलले कसरी गर्छ आम्दानी ?

गुगल एक विश्व प्रसिद्ध प्रविधि कम्पनी हो जसका विभिन्न सेवाहरु विश्वका करोडौं मानिसले प्रयोग गर्दछन् । प्रविधिका धेरै क्षेत्र, जस्तै अपरेटिङ सिस्टम र सर्च इन्जिनमा संसारमै गुगलको एकाधिकार तथा आधिपत्य छ भन्दा फरक पर्दैन ।

घरमा कुकुर पाल्दै हुनुहुन्छ ? यी ९ कुरा थाहा पाउनुपर्छ

कोरोना महाव्याधिको समयमा विश्वभर कुकुरको बच्चाको माग अत्यधिक भएको तथ्यांक छ । त्यसबखत मान्छेहरु घरभित्रै बस्नु पर्दा खेल्न र रमाउनका लागि कुकुरको साथ खोजेको पाइन्छ । हार्वर्ड हेल्थमा प्रकाशित एक शोधले भन्छ, ‘कुकुर, बिरालो जस्ता

२२ हजार ९ सय हेक्टर जमिन रोपाई गर्न आकाशे पानीकै भर

बाजुरामा गत आर्थिक बर्ष २०८०।०८१ मा २० करोड बढी लागतमा एक सय ३ ओटा सिचाई कुलो बनेका छन् । गत आर्थिक बर्षमा जिल्लाका नौ वटै स्थानिय तहमा २० करोड ६५ लाख ४० हजारमा १ सय

बाजुरामा ३ बर्षकाे अवधीमा १६ जनाले गरे बहु बिबाह

सुदूरपश्चिममा बहुविवाह गर्नेको संख्या बढेको छ । जसमा बाजुरामा पनि बहुविवाह गर्नेमा १६ जना रहेका छन । तीन वर्षको अवधिमा सुदुरपश्चिममा  बहुविवाहका २ सय ४१ मुद्दा प्रहरीमा दर्ता भएका छन्। आर्थिक वर्ष २०८०/८१ मा सुदूरपश्चिममा

कक्षा १२ को नतिजा सार्वजनिक,५२‍.९१ प्रतिशत मात्र उत्तीर्ण

कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।  राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको हो ।  बाेर्ड बैठक सकिएलगतै नतिजा सार्वजनिक  गरेकाे बाेर्डले जनाएकाे छ । गत वैशाख १४ गतेबाट सुरु

ताजा समाचार