© 2024
बाजुरा– बाजुराको सदरमुकाममा अवस्थित बडिमालिका नगरपालिकाले अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्नुपर्ने ब्यवस्था गरेको छ । शुक्रबार नगरपालिका, अटो व्यवसायी तथा सरोकारवालाहरुको सहभागितामा बसेको अटो व्यवस्थापन समितिको बैठकले नगरभित्र सञ्चालनमा रहेका अटो व्यवसायीहरुलाई अनिवार्य दर्ता गर्ने निर्णय
बाजुरा: नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्यहरुले उपभाेक्ता समितिमा बस्न नपाउने भएका छन । नेकपा एमाले बाजुराकाे हालै सम्पन्न बैठकले साे निर्णय गरेकाे हाे । नेकपा एमाले पार्टी जिल्ला कमिटीका ६९ जना सदस्य कसैले पनि
बाजुरा —बाजुरामा एक बैंक र ४ पसल तोडफोड गरी चोरी गरेको आरोपमा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शनिवार बिहान २ बजे जिल्लाको गौमुल गाउँपालिका ६ घट्मुनामा रहेको कुमारी बैंक शाखा र सोहि स्थानका
बाजुरा: जिल्लाको गौमुल गाउँपालिकामा रहेको कुमारी बैंक अज्ञात व्यक्तिले तोडफोड गरेको छ । राति २ः०० बजेको समयमा बैंक सहित गाउँपालिकाको घटमुनामा रहेका चार वटा पसल समेत चोरी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
बाजुरा: बाजुराको बुढिगंगा नगरपालिका ९ जुवापानी स्थित दुधिर आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामग्री वितरण गरिएको छ । शुक्रवार विद्यालयमा एक औपचारिक कार्यक्रमको आयोजना गरि दुधिर आधारभुत विध्यालयमामा अध्ययनरत विपन्न तथा दलित परिवारका विद्यार्थीहरुलाई बिध्यालय पोशाक तथा
बाजुरा– स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) को नतिजाअनुसार नगरपालिकातर्फ बाजुरामा बुढीगंगा नगरपालिका अब्वल देखिएकाे छ भने बुढीन्नदा नगरपालिका कमजाेर देखिएकाे छ । बाजुरामा स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको गुणस्तर परीक्षणको अन्तिम नतिजामा बुढीगंगा नगरपालिका
बाजुरा– जिल्ला सदरमुकाम मार्तडी जोड्ने मुख्य राजमार्ग साँफे–मार्तडी सडक खण्डमा पर्ने गुइगाड खोलाको पक्की ट्रस ब्रिज निर्माण कम्पनीले हस्तान्तरण नगर्दै जीर्ण बनेको छ । पुल निर्माण कम्पनीले गुणस्तरीय नबनाएकै कारण सडक डिभिजनले नबुझेको हो ।
बाजुरा: नेपाली सेनाले बडिमालिका तिर्थयात्राको अवसरमा स्वास्थ्य शिबिर संचालन गरि २ सय बढिको उपचार गरेको छ । नेपाली सेना, दुर्गाभन्जन गुल्मको संयोजनमा स्वास्थ्य शिबिर संचालन गरिएको हो । श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मको मेडिकल अधिकृत
काठमाडौं : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे भारतको गुजरातमा आयोजना हुन लागेको धर्म–धम्म सम्मेलनमा भाग लिन विहीबार त्यसतर्फ प्रस्थान गर्नु भएको छ । मन्त्री पाण्डे शुक्रबारबाट भारतको गुजरतामा हुने तीन दिने आठां धर्म–धम्ब सम्मेलनमा
बाजुरा: बडिमालिका नेपालका प्रमुख मन्दिरहरूमा एक हो यो स्थान सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लामा पर्दछ । यहाँ प्रति वर्ष मालिका चतुर्दशीका दिन मुख्य पूजा हुन्छ ।