२३ श्रावण २०८३, शनिबार
   बाजुरा सन्देश
एमाले हिमाली गाउँ कमिटीको अध्यक्षमा नन्दबहादुर रोकाया

बाजुरा : नेकपा एमाले हिमाली गाउँ कमिटीले सर्वसम्मच नेतृत्व चयन गरेको छ । अध्यक्षमा नन्दबहादुर रोकाया सहीतको सिंगो कमिटी सर्वसम्मत चयन गरेको हो । जसमा अध्यक्ष नन्दबहादुर रोकाया, उपाध्यक्ष सर्पलाल बुढथापा, सचिव देवराज मल्ल, उपसचिव यज्ञराज

नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिवमा थापा

बाजुरा : बाजुराका तुलाबहादुर थापा नेपाल शिक्षक महासंघको केन्द्रीय महासचिव बनेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठनको नवौं बैठकले महासचिवमा थापालाई सहीत ११ जना शिक्षक महासंघमा प्रतिनिधीका रुपमा पठाउने निर्णय गरेको छ । गएको बैशाख १०

शिक्षक सेवा आयाेग प्राथमिक तह, तृतीय श्रेणी बाजुराका लागि यी भए सिफारीस

बाजुरा: शिक्षक सेवा आयोगले लिएकाे परिक्षामा  बाजुरामा  पदमा ९ जना  सिफारिस भएका छन ।   बाजुरा जिल्लाका लागि  ३० कोटामा गरिएको विज्ञापनमा जिल्लाका स्थानिय ९ जना सिफारिस भएका छन् । पालिका अनुसार  बुढिगंगा नगरपालिकाका ३ जना,  गौमुल

सुन्तला खेतीबाट पारू रोकायाको सफलता

बाजुराः बाजुराको गौमूल गाउँपालिका–४, विजयढुङ्गाकी पारू रोकायाले सुन्तला खेतीबाट राम्रो कमाइ गर्दै आएकी छन्। सधैँ अन्नबाली लगाउने जमिनमा सुन्तला खेती सुरु गरेपछि उनलाई आर्थिक फाइदा भएको हो। पारू रोकायाले भने, “पहिला अन्नबाली लगाउँदा पेट पाल्नै

हिमालीमा विधुत लाईन विस्तार गरिदै

हिमाली गाउँपालिका–६ धिममा विद्युतको लाइन विस्तार गरेको छ । विधुत लाईनलाई विस्तार गर्दै कामलाई तिव्रता दिएको हो । विगत लामो समयदेखि अहिलेसम्म गाउँमा सोलार प्रयोग गर्दै आएका नागरिकलाई विधुत विस्तार भएपछी सजिलो हुनेभएको गाउँपालिकाले जनाएको

मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण

बाजुरा :  बाजुराको सदरमुकाम मार्तडीमा ट्रिटमेन्ट प्लान्ट फिल्टरसहितको खानेपानी ट्याङ्की निर्माण गरेर प्रयोगमा ल्याइएको छ । वृहत मार्तडी खानेपानी तथा सरसफाई उपभोक्ता समितिले बडीमािलका नगरपालिका–८ को रानीवनमा ट्रिटमेन्ट प्लान्ट फिल्टर सहितको खानेपानी ट्याङकी निर्माण गरेर

सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी

काठमाडौं : नेपाल पत्रकार महासंघले सरकारले हालै राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक फिर्ता नलिए आन्दोलनमा उत्रिने चेतावनी दिएको छ । नयाँ समिति निर्वाचित भएपछि काभ्रेको धुलिखेलमा बसेको पहिलो कार्यमूलक बैठकले उक्त विधेयक तत्काल फिर्ता नलिए

बाजुरामा ९७ प्रतिशत किशोरीलाई लगाइयो एचपीभी खोप

बाजुरा: सरकारले अभियानका रुपमा सञ्चालन गरेको एचपीभी खोप अभियान अर्न्तगत बाजुरामा हालसम्म करिब ९७ प्रतिशत किशोरीहरुलाई खोप लगाइएको छ । माघ २२ देखि २९ गतेसम्म महिलाहरुमा हुने पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपीभीे खोप जिल्लाका ९ वटै

बुढीगंगामा भेडाबाख्राका लागि पिपिआर रोग विरुद्धको खोप लगाइने

बाजुराको बुढीगंगा नगरपालिकामा भेडाबाख्राका लागि राष्ट्रिय पिपिआर रोग विरुद्धको खोप अभियान संचालन गर्ने भएको छ ।   नगरपालिकाको कृषि विकास शाखाले कृषकहरुका लागि बुधबार एक सार्वजनिक सूचना जारी गर्दै सेवा क्षेत्र भित्रका भेडाबाख्रामा पिपिआर रोग

बाजुरामा १६ वर्षीया बालिकामाथि करणी

बाजुरामा एक बालिकामाथि सामूहिक करणी भएको छ। जिल्लाको बुढीगंगा नगरपालिका घर भएकी १६ वर्षीया बालिकामाथि तीन जनाले सामूहिक करणी गरेको आरोपमा उजुरी परेको हो। माघ २१ गते साँझ घरनजिकै सडकमा हिँड्दै गरेकी बालिकालाई जबरजस्ती गरेर

Archives

Archives

Archives

ताजा समाचार

Archives