२३ श्रावण २०८३, शनिबार
   बाजुरा सन्देश
कर्णाली भीरमा अड्किएका सात जनाको १८ घण्टापछि उद्दार

बाजुरा : कर्णाली नदी किनारको भीरमा अड्किएका सात जनाको १८ घण्टा पछि उद्दार गरिएको छ । आइतबार साँझ ६ बजेदेखि अड्किएका स्थानीयको हिमाली गाउँपालिकाको बोट मार्फत उद्दार गरिएको प्रहरीले बताएको छ । माछा मार्न गएका आफन्त

बुढीनन्दाको पाण्डुसैनमा खाद्यान्न डिपो स्थापना

बाजुरा: बाजुराको बढीनन्दा नगरपालिकाको पाण्डुसैनमा खाद्य व्यवस्था तथा व्यापार कम्पनिको डिपो स्थापना गरिएको छ । बुढीनन्दा नगरपालिकाका ७, ८, ९ र १० नम्वर वडाका नागरिकहरुलाई लक्षित गरि साविकको पाण्डुसैनमा खाद्यन्न डिपो स्थापना गरिएको हो । खाद्यन्न

बाजुरामा चैत्र १६ बाट प्रथम कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव हुने

बाजुरा– बाजुरामा आगामी चैत्र १६ गते बाट कृषि पर्यटन तथा साँस्कृतिक महोत्सव २०८१ आयोजना हुने भएको छ । बडीमालिका सामुदायिक विकास समाजको आयोजनामा आगामी चैत्र १६ गते देखि २५ गतेसम्म बाजुराको सदरमुकाम मार्तडीमा महोत्सव आयोजना हुन्

बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतमा जोशी

बाजुरा : बुढीगंगा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी अमरराज जोशीले सम्हाल्ने भएका छन् । बैतडीको पाटन नगरपालिकामा कार्यरत जोशी सरुवापछि बुढीगंगा नगरपालिकामा आएका हुन् । सरकारले फागुन १ गते जोशीलाई बुढीगंगाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी तोकेको

‘म भीरबाट खसेँ, छिटो आउनु’ : फोनमा बोल्दा–बोल्दै उनको प्राण गयो

बाजुराको स्वार्मीकार्तिक खापर गाउँपालिका–२, फ्याल गाउँका पुसे भण्डारी आइतबार माछा मार्न बिहानै घरबाट निस्किए। करिब ४० वर्षका पुसे माछा मार्न अनुभवी मानिन्थे। गाउँबाट करिब तीन–चार घण्टाको बाटो पार गरेर उनी कर्णाली नदीको किनारमा पुगे। स्थानीय

बाजुरामा ट्याक्टर दुर्घटना, चालकको मृत्यु, एक घाईते

बाजुराको खप्तड छेडेदह गाउँपालिका–५ स्थित चिराल्नामा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने उनका १२ वर्षीय छोरा घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार राति ११ बजे बुढिगंगातर्फ जाँदै गरेको भे २ त १५८८ नम्बरको

स्वामिकार्तिकमा भिरबाट लडेर १ जनाको मृत्यु, उद्धारमा गएका ८ जना भिरमै अड्कीए

बाजुरा: जिल्लाको पुर्विउत्तरी क्षेत्रमा रहेको स्वामिकार्तिक खापर गाउँपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यू हुनेमा स्वामिकार्तिक खापर गाउँपालिका २ का पुसे भण्डारी रहेका छन । कर्णाली नदिमा माछा मार्न गएका र घर फर्किने

स्वामीकार्तिकमा तालाबन्दी कायमै

बाजुरा: बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा चार दिनदेखि तालाबन्दी कायमै रहेको छ । स्थानीयले अध्यक्ष भरत रोकायामाथि भ्रष्टाचार आरोपको छानबिन गर्न माग राखेका छन् । अध्यक्ष रोकायाले विधि प्रक्रिया विपरीत मनोमानी शैलीमा पालिका चलाएको र कमिसनको

प्रेस चौतारीको १० औं महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं । प्रेस चौतारी नेपालले संगठनको १० औँ राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । संगठनका अध्यक्ष गणेश बस्नेत र नेकपा एमाले स्थायी कमिटी सदस्य एवं प्रेस चौतारी नेपालका इञ्चार्ज राजेन्द्र गौतमले सो लोगो बिहीबार

बाजुरामा राष्ट्रिय परिचय पत्र दराजमै थन्किए

बाजुरा: बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ । २०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर

Archives

Archives

Archives

ताजा समाचार

Archives