२२ श्रावण २०८३, शुक्रबार
   बाजुरा सन्देश
जिल्ला व्यापी पशुचौपाया खोप अभियान सञ्चालन

बाजुरा: बाजुरा जिल्लामा पहिलोपटक जिल्लाव्यापी रूपमा पशुचौपाया खोप अभियान सञ्चालन गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र बाजुराले पहिलोपटक जिल्लाव्यापी रुपमा खोप अभियान सञ्चालन गरेको हो । सुदूरपश्चिम प्रदेश सरकारको कार्यक्रम अनुसार

बुढीगंगाको १३ औं नगर सभा सम्पन्न १७ ऐन तथा विधेयक पारित

बाजुरा: बुढीगंगा नगरपालिकाको १३ औं नगर सभा सम्पन्न भएकाे छ । बुढीगंगा नगरपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदन सहीतका ऐन विधेयक पारित गर्दै सभा सकिएको हो । नगर प्रमुख रामबहादुर बाँनीयाको अध्यक्षतामा सञ्चालन भएको नगरसभाले

एमाले बाजुरा जिल्ला इन्चार्जमा थापा पाए जिम्मेवारी

बाजुरा: नेकपा एमाले सचिवालय बैठकले नेताहरुको जिम्मेवारी विभाजन गरेको छ । जिल्ला देखि प्रदेश र विभागीय जिम्मेवारी पार्टी कार्यालय च्यासलमा बसेको बैठकले बाँडफाँड गरेको हो । प्रदेश संयोजक सहीत जिल्ला इन्चार्जको जिम्मेवारी पनि तोकेको छ

बाजुरामा ७७ वटा मतदानस्थल, कुन स्थलमा कति मतदाता ?

बाजुरा: आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुरामा ७७ वटा मतदानस्थल कायम भएका छन् । एक मात्रै प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको बाजुरामा आगामी निर्वाचनका लागि ७ वटा मतदानस्थल थपिएका हुन् ।

बुढीगंगाका प्रमुख प्रशासकीय अधिकृत जोशीको सरुवा, ऐडी आउँदै

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीको सरुवा भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जोशीको सरुवा गरेर उनलाई बझाङको बुंगल नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा खटाएको छ । उनी

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, यी दुई प्रदेशमा हल्का वर्षाको सम्भावना

देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । गण्डकी प्रदेश र कर्णाली प्रदेशमा आंशिक बदली तथा बाँकी पहाडी तथा हिमाली भूभागमा मौसम मुख्यतया सफा

आज २०८२ साल पुस १३ गते आइतबारको राशिफल

आज २०८२ साल पुस १३ गते आइतबार तदनुसार सन् २०२५ डिसेम्बर २८ तारिख । पौष शुक्ल पक्षको अष्टमी तिथि । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ।

बाजुराबाट चुनाव लड्न नेकपाले गर्याे शाहको एकल नाम सिफारिस

बाजुरा : नेकपा (एमाले) परित्याग गरेका प्रकाशबहादुर शाह बाजुराबाट नेपाली कम्युनिस्ट पार्टीले सर्वसम्मत सिफारिस गरेको छ । प्रतिनिधिसभा निर्वाचन लड्न शाहको नाम सर्वसम्मत सिफारिस गरिएको हो । उनले एमाले अध्यक्ष केपी शर्मा ओली ‘जबजको चिरहरणतर्फ

बाजुराको कोल्टीमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने सरकारको निर्णय

बाजुरा-- सरकारले बाजुराको पूर्वी उत्तरी भेगका चार वटा स्थानीय तहलाई लक्षित गर्दै इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ । शुक्रवार बसेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको मन्त्रीपरिषद्को बैठकले कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय

खप्तड छेडेदहमा एक दिने निःशुल्क स्वास्थ्य शिविर, ४ सय बढीले लिए सेवा

बाजुरा—बाजुराको खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ४ गुदुखातीमा आयोजना गरिएको एक दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय बढीले सेवा लिएका छन् । २५ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ

Archives

Archives

Archives

ताजा समाचार

Archives